रास्वपा परिवार

रास्वपा परिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पूर्ण अपडेटहरू थाहा पाउनका लागि हामीसँग जोडिनुहोला।

21/04/2026

आजको मन्त्रिपरिषद बैठकको निर्णयहरू
***ndrashah

आज बसेको मन्त्रिपरिषदको मुख्य निर्णयहरू यसप्रकार छन्ः- – धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका...
21/04/2026

आज बसेको मन्त्रिपरिषदको मुख्य निर्णयहरू यसप्रकार छन्ः-

– धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन

– नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

– प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

– मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) साथै रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति र मनोनयन

20/04/2026

सिमापारीबाट ल्याइने १०० बढीमा लाग्ने भन्सार नियम र रास्वपाको अबको तयारीबारे महामन्त्री कविन्द्र बुर्लाकोटीको आधिकारिक धारणा ।

14/04/2026

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।

08/04/2026

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताउनुभएको छ । ***n

08/04/2026

बिचौलिया र माफिया मुक्त आर्थिक क्षेत्र, विकासको आधार - सभापति रबि लामिछाने

08/04/2026

हामीमाथि २४ सै घण्टा निगरानी गर्नुहोला - सभापति रबि लामिछाने
***ndrashah

08/04/2026

संसद बहशको थलो हो, प्रतिशोधको होइन - सभापति रबि लामिछाने

08/04/2026

इतिहासबाट पाठ सिक्नेछौं हामीलाई गल्ति गर्ने छुट छैन - सभापति रबि लामिछाने

08/04/2026

विपक्षी दलका चुनावी एजेण्डाहरू पनि रास्वपाले पुरा गर्नेछ - सभापति रबि लामिछाने

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when रास्वपा परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share