RSP Supporters

RSP Supporters यो पेज (RSP) समर्थकहरूद्वारा चलाइएको हो।
उद्देश्य: राजनीतिक सचेतना, सुशासन, पारदर्शिता र जवाफदेहिता।

10/02/2026

अब चुप बस्ने समय सकियो, अब प्रश्न गर्ने, आवाज उठाउने र परिवर्तन ल्याउने समय आएको छ। जेनजी उठेको छ, र अब यो आन्दोलन रोकिने छैन।जब आमा बोल्छिन् इतिहास हल्लिन्छ #जेनजीआन्दोलन #आमाकोपीडा #सत्यकोलडाइँ #अबबोल्छौं #नयाँ_नेपाल

09/02/2026

#घण्टी_बज्यो Butwal ma hai

09/02/2026

हामी रूपन्देहीमा छौँ!!! 🔔🔔
***nshah #घण्टी_बज्यो #नयाँ_नेपाल ***nforpm

09/02/2026

काठमाण्डौ ६ को सक्षम नाम 'शिशिर खनाल'
#घण्टी_बज्यो #नयाँ_नेपाल

09/02/2026

आज दिउँसो ३ बजे योगीकुटी सान्तिनचोकमा सभापति रबी दाजु र सुलभ सर एकैसाथ #घण्टी_बज्यो ***nforpm #नयाँ_नेपाल

08/02/2026

#घण्टी_बज्यो ***nforpm

08/02/2026

#नयाँ_नेपाल #घण्टी_बज्यो ***n #नयाँ_नेपाल

07/02/2026

भ्रष्टाचार र पुरानो सिस्टमले देशलाई पछाडि धकेलेको छ।
RSP ले राम्रो सरकार, विकास र समानताको वाचा गरेको छ।
अब जनताले जान्नेहरूलाई छान्ने बेला भयो!
#घण्टी_बज्यो #नयाँ_नेपाल ***n

अलिकति भ्रष्टाचार राख्ने हो भने दुइतिरै भोट दिनुस् ,, पुरै भ्रष्टाचार फाल्ने हो भने पुरै भोट घण्टीलाई दिनुस्….. रवि लामि...
07/02/2026

अलिकति भ्रष्टाचार राख्ने हो भने दुइतिरै भोट दिनुस् ,, पुरै भ्रष्टाचार फाल्ने हो भने पुरै भोट घण्टीलाई दिनुस्….. रवि लामिछाने।🙏 ***n

काभ्रेको बनेपा मा बालेन घण्टी बजाउँदै !"एक भोट, एक सोच, देश बदल्न B***n Sha र RSP सँग छौं। 💯✊      ***nShaVibes
06/02/2026

काभ्रेको बनेपा मा बालेन घण्टी बजाउँदै !"एक भोट, एक सोच, देश बदल्न B***n Sha र RSP सँग छौं। 💯✊ ***nShaVibes

भोलि हाम्रो भविष्यको लागि कदम चाल्ने दिन 🇳🇵💙 Ravi र B***n सँग   कार्यक्रममा! एकचोटी सोच, देशको लागि भोट—युवा शक्ति, परिव...
06/02/2026

भोलि हाम्रो भविष्यको लागि कदम चाल्ने दिन 🇳🇵💙 Ravi र B***n सँग कार्यक्रममा! एकचोटी सोच, देशको लागि भोट—युवा शक्ति, परिवर्तनको आवाज! ✨🔥






Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when RSP Supporters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share