रास्वपा सपोर्ट टिम RSP Support Team

  • Home
  • Nepal
  • Kathmandu
  • रास्वपा सपोर्ट टिम RSP Support Team

रास्वपा सपोर्ट टिम  RSP Support Team फागुन 21 गते हुने निर्बाचन सफल पारौ देशलाई घन्टीमय बनाउ - जय घन्टी �����

शोबिता गौतमको बारेमा भ्रम छर्दै थिय झोलहरूले ल हेर 3 पुस्ते बिवरण ।।
26/01/2026

शोबिता गौतमको बारेमा भ्रम छर्दै थिय झोलहरूले ल हेर 3 पुस्ते बिवरण ।।

22/01/2026

नझुक्किनुहोस् है!
यो पालिको चुनाव स्थानीय निकायका लागि ढल बनाउने, कुलो बनाउने, वा गाउँमा रोड बनाउनेजस्ता कामका लागि मानिस छान्ने चुनाव होइन।
यो चुनाव देशको कानुन परिमार्जन गर्ने, भ्रष्टाचारीलाई जेल हाल्ने, संविधान र व्यवस्थामा परिवर्तन गर्ने, नीति–नियम बनाउने जस्ता राष्ट्रस्तरीय जिम्मेवारीका लागि हो।
त्यसैले ‘मेरो चिनेजानेको मान्छे’, ‘मेरो गाउँको मान्छे’ , 'मेरो धर्म वा जातिको मान्छे,' भनेर भोट हाल्नु व्यर्थ छ।
यही कारणले देशभरिका सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई अपिल छ—घण्टीमा भोट हालौँ र बहुमतका साथ यसपालि रास्वपालाई पठाऔँ
जय देश
जय घन्टी 🔔🔔🔔

22/01/2026
झापा मा चुनाब नजिकैदै गर्दा गरिब जनता माझ यसरी पैसा बाड्दै
22/01/2026

झापा मा चुनाब नजिकैदै गर्दा गरिब जनता माझ यसरी पैसा बाड्दै

22/01/2026

पेजलाई follow गरेर सपोर्ट गरिदिनु होला 🙏🙏🙏☝️☝️☝️

Follow गरेर सपोर्ट गरिदिनु होला 🙏🙏🙏☝️☝️
22/01/2026

Follow गरेर सपोर्ट गरिदिनु होला 🙏🙏🙏☝️☝️

Address

काठमाडौँ Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when रास्वपा सपोर्ट टिम RSP Support Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share