उज्यालो नेपाल पार्टी समर्थक

  • Home
  • Nepal
  • Kathmandu
  • उज्यालो नेपाल पार्टी समर्थक

उज्यालो नेपाल पार्टी समर्थक नेपाली जन्ताको हक हित र संबृद्धी नेपाल लागि उज्यालो नेपाल

25/03/2026

नयाँ सरकारले कुलमान घिसिङलाई ऊर्जामन्त्री बनाउने भन्ने हल्ला सबै गलत हो यस्तो सूचना नफैलाउनुहुन कुलमान घिसिङले आग्रह गर्नुभएको छ

20/03/2026

कार्की आयोग प्रतिबेदन खै ?

Kulman Ghising लाई धेरैले किन सम्मान गर्छन् भने उहाँले बोलेर होइन, गरेर देखाउनुभयो।उहाँको देखिने कामहरू 👇🔌 १८ घण्टा सम्म...
18/02/2026

Kulman Ghising लाई धेरैले किन सम्मान गर्छन् भने उहाँले बोलेर होइन, गरेर देखाउनुभयो।

उहाँको देखिने कामहरू 👇

🔌 १८ घण्टा सम्मको लोडसेडिङ अन्त्य

⚡ नेपाल विद्युत् प्राधिकरणलाई घाटाबाट नाफामा पुर्‍याउनु

💰 बिजुली चुहावट (लाइन लस) घटाउनु

🇳🇵 भारतलाई बिजुली निर्यात गर्ने अवस्था बनाउनु

📊 कार्यालयमा अनुशासन र नतिजामुखी प्रणाली

नेपालमा धेरै नेता बोल्छन्, तर रिजल्ट देखाउने मान्छे कम हुन्छन्।

तेसैले जनता भन्छन् — “काम गर्ने नेता चाहिन्छ, कुरा गर्ने होइन।” 🔥 Kulman Ghising

  Kulman Ghising
14/02/2026

Kulman Ghising

जित सुनिश्चित भएको छ हार्दिक बधाई   उज्यालो नेपाल पार्टी समर्थक Sumi Moktan Kulman Ghising
14/02/2026

जित सुनिश्चित भएको छ हार्दिक बधाई उज्यालो नेपाल पार्टी समर्थक Sumi Moktan Kulman Ghising

जय उज्यालो नेपाल       Sumi Moktan Rima Bishwokarma Kulman Ghising
14/02/2026

जय उज्यालो नेपाल Sumi Moktan Rima Bishwokarma Kulman Ghising

13/02/2026

Kulman Ghising देशै भर बाट प्रत्यक्षमा चिम चिन्ह र समानुपातिक मा बासुरी चिन्हमा छाप लगाई उज्यालो नेपाल पार्टीलाई बिजय गरौ ।

झापा जिल्लामा उज्यालो नेपालको नायक कुलमान घिसिङ लाई स्वागत       Kulman Ghising Ujyalo Nepal Official Kulman Ghising Fan...
12/02/2026

झापा जिल्लामा उज्यालो नेपालको नायक कुलमान घिसिङ लाई स्वागत Kulman Ghising Ujyalo Nepal Official Kulman Ghising Fan Sumi Moktan

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कोशी प्रदेशको भद्रपुर, काकडभिट्टा, बिर्तामोड र दमकमा स्थानीय मतदाता तथा का...
12/02/2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कोशी प्रदेशको भद्रपुर, काकडभिट्टा, बिर्तामोड र दमकमा स्थानीय मतदाता तथा कार्यकर्ताहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभयो। भेटघाटका क्रममा उहाँले जनताको सुझाव सुन्दै विकास, सुशासन र उज्यालो भविष्यको प्रतिबद्धता व्यक्त गर्नुभयो। Kulman Ghising Kulman Ghising Fan Ujyalo Nepal Official Sumi Moktan

उज्यालो नेपाल पार्टी प्रबेश गर्नेको लर्को ।     Ujyalo Nepal Official Kulman Ghising
10/02/2026

उज्यालो नेपाल पार्टी प्रबेश गर्नेको लर्को । Ujyalo Nepal Official Kulman Ghising

10/02/2026

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when उज्यालो नेपाल पार्टी समर्थक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share