राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपाल

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपाल 👉 नेपाल नेपालीले नै बनाउन,
👉 नेपालको व्यापार नेपालीले नै गर्न,
👉 आत्मनिर्भर र न्यायपूर्ण शासन स्थापना गर्न।
(2)

18/08/2026

दिनदुःखी, गरिब र सर्वहारा वर्गको आवाज 🔥
जनताको सेवामा सदैव तत्पर —
वैदिक सनातन युवा मोर्चाका राष्ट्रिय अध्यक्ष
सुशील बराल #सुशिलबराल 🇳🇵🇳🇵🚩🚩🚩

  दुर्गा प्रसाईं नेतृत्वको महाअभियानसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय टोली गठन​काठमाडौँ, १२ साउन (ॐकार डिजिटल संवा...
17/08/2026


दुर्गा प्रसाईं नेतृत्वको महाअभियानसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय टोली गठन

​काठमाडौँ, १२ साउन (ॐकार डिजिटल संवाददाता ) — सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गरेको छ। 🕉️🇳🇵🚩 #ॐकारmedia


दुर्गा प्रसाईं नेतृत्वको महाअभियानसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय टोली गठन

​काठमाडौँ, १२ साउन (ॐकार डिजिटल संवाददाता ) — सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गरेको छ। बाकी कमेन्टमा 🕉️🇳🇵🚩 #ॐकारmedia

धार्मिक अभियान्ता सुशिल बरालको जीवन यात्रा र त्यो संघर्स गरेको फल पाउनुहुनेछ । हाम्रो तर्फबाट सुभकामना ब्यक्त गर्दछौँ 🚩🚩...
16/08/2026

धार्मिक अभियान्ता सुशिल बरालको जीवन यात्रा र त्यो संघर्स गरेको फल पाउनुहुनेछ । हाम्रो तर्फबाट सुभकामना ब्यक्त गर्दछौँ 🚩🚩🚩🕉️ #सुशिलबराल #बैदिकसनातनयुवामोर्चा । धर्म रक्षक 🚩🚩🚩

13/08/2026

काठमाडौं आउँदैछौँ।
आर्थिक–वित्तीय शोषण र उत्पीडनविरुद्धको मधेस–काठमाडौं दबाब पदयात्राको आज १८औँ दिन।
एक्यवद्धताका लागी हार्दिक धन्यवाद ऋषि धमला दाजु।
संघर्ष जारी छ। पाइला रोकिएका छैनन्।
हामी धादिङको नौबिसे आइपुगेका छौँ।
अब गन्तव्य काठमाडौं हो।
काठमाडौं आउँदैछौँ—न्याय, अधिकार र समस्याको स्थायी समाधानको माग लिएर।

11/08/2026

08/08/2026

दुर्गा प्रसाईंले ज्यानको प्रवाह नगरी बोले ? सरकारमाथि दबाब!'म बोल्न छोड्दिन' दुर्गाको विस्फोटक अभिव्यक्ति!

07/08/2026

दुर्गा प्रसाईले आफ्नो छोरीको बिहान राम-जानकी बिबाह मण्डवमा गर्ने बाचा
#नागरिकबचाउमहाअभियान

06/08/2026

आर्थिक तथा वित्तीय शोषण–उत्पीडन विरुद्धको मधेस–काठमाडौं दबाब पदयात्रा भरतपुर, चितवन आइपुगेको छ।
Balen

📢 सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा सूचना 📢विशेष कारणवश आज दिउँसो १:०० बजे हुने भनिएको दुर्गा प्रसाईंज्यूको विशेष पत्रकार ...
06/08/2026

📢 सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा सूचना 📢
विशेष कारणवश आज दिउँसो १:०० बजे हुने भनिएको दुर्गा प्रसाईंज्यूको विशेष पत्रकार सम्मेलन अब दिउँसो ४:०० बजे हुने जानकारी गराइन्छ।
स्थान: निजी निवास, कमेरोटार, भक्तपुर
समय: दिउँसो ४:०० बजे
हुन गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। धन्यवाद।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share