Football Fans For Change -Nepal

Football Fans For Change -Nepal

दोस्रो चरणको समाप्ति सम्म राष्ट्रिय लिगको अंक तालिका ✊
22/01/2026

दोस्रो चरणको समाप्ति सम्म राष्ट्रिय लिगको अंक तालिका ✊

उहाँहरु फेरि एन्फा प्रवेश गर्नु भनेको नेपाली फुटबल सकिनु हो , नेपाली खेलाडीहरुको बाञ्च पाउने अधिकार लुट्नु हो 😞
22/01/2026

उहाँहरु फेरि एन्फा प्रवेश गर्नु भनेको नेपाली फुटबल सकिनु हो , नेपाली खेलाडीहरुको बाञ्च पाउने अधिकार लुट्नु हो 😞

नेपाल फुटबललाई ध्वस्त पार्ने र खेलाडीहरुको बाच्न पाउने अधिकार खोस्ने पदाधिकारी अब एकदिन पनि एन्फामा रहनु हुदैन ✊
22/01/2026

नेपाल फुटबललाई ध्वस्त पार्ने र खेलाडीहरुको बाच्न पाउने अधिकार खोस्ने पदाधिकारी अब एकदिन पनि एन्फामा रहनु हुदैन ✊

Bikesh Kuthu फेसबुकमा लेख्नुहुन्छ 👇👇
21/01/2026

Bikesh Kuthu फेसबुकमा लेख्नुहुन्छ 👇👇

यो देशै भरी फुटबल भैरहेको देख्ने बिज्ञलाई कसैले औषधी खुवाउनु नि हौ। आफु त पागल नै छ अरुलाई पनि आफु जस्तै सम्झिन्छ कि के ...
20/01/2026

यो देशै भरी फुटबल भैरहेको देख्ने बिज्ञलाई कसैले औषधी खुवाउनु नि हौ। आफु त पागल नै छ अरुलाई पनि आफु जस्तै सम्झिन्छ कि के हो? प्रचार वाजि गलत होइन तिम्रो नियत गलत छ भन्ने सबैले बुझेको छ। गणेशको मोलेर एन्फा सदस्य अनी अब पंकजको मोलेर उपाध्यक्ष बस यती होइन त ? अब फुटबलको नाममा मोज गर्न नपाईने भयो किन कि अब हारिन्छ भन्ने डरले अरुलाई आउन नदिने तिमीहरुको नियत सबैले बुझेका छन्, आफ्नो जिल्लाको चुनाव गर पैले अनी केन्द्रको आट गर्नु। हिम्मत छ? हुन त के हिम्मतको कुरा गर्नु है आफ्नै फेसबुकमा त कमेन्ट अफ गर्नेहरु मर्द त पक्कै होइन नि?

पहिलो चरणको समाप्ति पछि अंक तालिका।।
17/01/2026

पहिलो चरणको समाप्ति पछि अंक तालिका।।

अखिल नेपाल फुटबल संघ एन्फाको आगामी कार्यकालको लागि वर्तमान अध्यक्ष पंकज बिक्रम नेम्बाङ र उपाध्यक्ष दिर्घ बहादुर केसी बिच...
17/01/2026

अखिल नेपाल फुटबल संघ एन्फाको आगामी कार्यकालको लागि वर्तमान अध्यक्ष पंकज बिक्रम नेम्बाङ र उपाध्यक्ष दिर्घ बहादुर केसी बिच प्रतिस्पर्धा हुने भएको छ।

अहिलेको अवस्थामा एन्फा बाट सँगसँगै नेपाली फुटबल बाटै सदाको लागि लखेटिनुपर्ने दुइ मुख्य पात्राहरु हुन् अध्यक्ष पंकज बिक्र...
17/01/2026

अहिलेको अवस्थामा एन्फा बाट सँगसँगै नेपाली फुटबल बाटै सदाको लागि लखेटिनुपर्ने दुइ मुख्य पात्राहरु हुन् अध्यक्ष पंकज बिक्रम नेम्बाङ र महासचिव किरण राइ, उहाँहरु फेरि दोहोरिनु भनेको नेपाली फुटबल सधैंको लागि सकिनु हो । त्यसैले दबाव स्वरुप सबै सामु पुर्याउन सक्दो शेयर गर्नुहोला 🙏

राष्ट्रिय लिग मछिन्द्र फुटबल क्लब र एनआरटी बिच भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।   📷 ANFA
16/01/2026

राष्ट्रिय लिग

मछिन्द्र फुटबल क्लब र एनआरटी बिच भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

📷 ANFA

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Football Fans For Change -Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category