परिवर्तनको घण्टी बजिसक्यो

  • Home
  • Nepal
  • Kathmandu
  • परिवर्तनको घण्टी बजिसक्यो

परिवर्तनको घण्टी बजिसक्यो This page is for support youth in politics for change

10/03/2026
प्रधानमन्त्री बन्न बालेनलाई विश्वासको मत जित्न नपर्ने, पहिलो पटक संविधानको धारा ७६(१) मार्फत २/३ बहुमत प्रप्त दलले अघि स...
10/03/2026

प्रधानमन्त्री बन्न बालेनलाई विश्वासको मत जित्न नपर्ने, पहिलो पटक संविधानको धारा ७६(१) मार्फत २/३ बहुमत प्रप्त दलले अघि सारेको संस्दिए दलको नेतानै प्रधानमन्त्री बन्ने हुदा बालेनलाई कुनै मत लिन नपर्ने भएको हो ।

यसरी एकल बहुमतको सरकार गठन भएको अवस्थामा प्रधानमन्त्रीले संसदबाट पुनः विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था संविधानमा उल्लेख छैन। दुई वा सोभन्दा बढी दलको समर्थनमा वा ठूलो दलको हैसियतमा नियुक्त हुने प्रधानमन्त्रीका लागि मात्र विश्वासको मत अनिवार्य गरिएको छ।

आउँथ्यो चुनाव आउन त, पहिले पनि यस्तो मजा आउँथेन कहिल्यै। 🔔 🔔 🔔 🔔 🔔 🔔
07/03/2026

आउँथ्यो चुनाव आउन त, पहिले पनि यस्तो मजा आउँथेन कहिल्यै। 🔔 🔔 🔔 🔔 🔔 🔔

Congratulations for victory Jay ghanti
06/03/2026

Congratulations for victory
Jay ghanti

इन्डियन नम्बर प्लेट मा चुनाब को प्रचारक प्रचार (नेपाल भारत सीमा)
01/03/2026

इन्डियन नम्बर प्लेट मा चुनाब को प्रचारक प्रचार (नेपाल भारत सीमा)

परिवर्तनको आवाज - चुनाव चिन्ह घण्टी🔔🇳🇵🙏 ्टी
24/02/2026

परिवर्तनको आवाज - चुनाव चिन्ह घण्टी🔔🇳🇵🙏
्टी

Future government after election 🗳️ 2082 be like 😎😎😎😎😎😎
24/02/2026

Future government after election 🗳️ 2082 be like 😎😎😎😎😎😎

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when परिवर्तनको घण्टी बजिसक्यो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share