गोपाल सिग्देल- युवा आवाज

गोपाल सिग्देल- युवा आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गोपाल सिग्देल- युवा आवाज, Political organisation, kathmandu Neoal, Kathmandu.

देश बनाउने पालो अब युवाको 🙌 भन्ने मूल मन्त्रका साथ -
युवाको राजनीति प्रति धारणा र त्यस विषयमा विचार विमर्श राख्ने आधिकारिक थलोमा यहाँहरु सम्पूर्ण लाई हार्दिक स्वागत छ🙏।

31/12/2025

मलाई त हाँसु की रूनु भयो। नेपालमा प्रधानमन्त्री पद कति सस्तो भाको गाँठे😂🤣।

31/12/2025

युवा आवाज!

कतै सार्वजनिक या निजी विषय न्यायसंगत भएन, अनियमितता भयो भन्ने देखियो, नियमको परिधिमा परेन, सूचना लुकाइयो बोलौं✊✊।
बोल्न सकिएन, दबाएर राखियो लेखौं✍️।
प्रत्यक्ष सकिएन सृजना मार्फत भएनी लेखेर प्रस्तुत गरौं✍️।
त्यो पनि गर्न सकिएन,सोच,विचार जसको राम्रो छ, जसले समाजको लागि केही गर्न खोज्दै छ, उस्को समर्थन गरौं🙌।
त्यो पनि गर्न सकिएन भने - जसले गर्न खोजी रहेको छ, जो उक्त स्थानम छ, उसलाई काम गर्ने मौका दिउँ, गल्ती गर्दा सजग होऊ र सचेत गराऊ कुरा काट्ने, खुट्टा तान्ने प्रविती आजै बाट त्यागौं।

यो समाज यो देशमा हामी सबै नागरिकको आफ्नो ठाउँमा , आफ्नो गाउँमा, आफ्नो काममा सबैको महत्त्व छ।
त्यसैले आफ्नो काममा दत्त चित्त भएर लागौं।
नियमसंगत पालन गर्न आफू बाट सुरुवात गरौं।
जे आफुले गर्न पर्ने हो त्यो काम बिना छली ठगी सकेको जति आज नै फर्छ्यौट गरौं।
भोलिको बाटो अनि अरूले गर्छ कि भनेर काम नसाचौ।
आजै बाट अरूको फेरो समातेर माथि पुग्छु भन्ने सोच त्यागौं।
राजनीति हिसाब ले झोले प्रविधि त्यागौं।
समयको महत्त्व आजै, अहिले देखि नै बुझौं।
सक्षम, सबल र सचेत नागरिकको परिचय दिन आफै बाट सुरु गरौं अनि न
म बदलिन्छु।
मेरो परिवार बदलिन्छ।
हाम्रो समाज बदलिन्छ।
देश हामीले सोचे जस्तै बन्छ।
यो देश बनाउने जिम्मा तपाईं हामी सबैको हो।
जय देश। जय नेपाल।🙏🙏

15/12/2025

हाम्रो छिमेकी पालिका पूर्व प्रमुख विरुद्ध भ्रष्टचारको मुद्दा पेस भएछ। यस्तै आज हरेक पालिका प्रमुखको आर्थिक कारोबार, योजना प्रक्रियाको विस्तृत छानबिन गरिने हो भने झन्डै सतप्रतिशत भ्रष्ट आचरण भेटिने पक्का छ। हिजो एक राजा हुँदा देशलाई भार सहन गारो थियो भने आज ७५३ पालिकामा राजा साहेबहरु जन्माईदा यति हालीमुहाली त हुने नै भयो नि। त्यसै अस्तिको आन्दोलनमा छानी छानी राजा साहेबहरुका घर जलेका हुन र? अनि यिनै व्यक्ति अबको चुनावमा पनि कांग्रेसको तर्फ बाट उक्त क्षेत्रबाट उमेदवार रे धिक्कार नेपालीको भाग्य🥲😟🥲?
Source: Prime Television

11/12/2025

नेतृत्व बिहीन आजका युवा!

04/12/2025

तत्कालीन सरकार बिरुद्ध युवा सड़कमा निस्कदाको क्षण!

Address

Kathmandu Neoal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गोपाल सिग्देल- युवा आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share