lopeie.us

lopeie.us "We are Gen-Z from Lalbandi — bold, united, and unapologetically ourselves. Stay with us.

BIG BREAKING: Kathmandu Gorkhas kick off NPL 2025 in style!They beat defending champions Janakpur Bolts by 5 wickets in ...
17/11/2025

BIG BREAKING: Kathmandu Gorkhas kick off NPL 2025 in style!

They beat defending champions Janakpur Bolts by 5 wickets in the opening clash at TU - the first-ever NPL match under floodlights! 🔥

Gorkhas fans, how big is this statement win? 👀

नेपालको जस्तै आन्दोलनको बेला गोली ठोक्न आदेश दिने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको...
17/11/2025

नेपालको जस्तै आन्दोलनको बेला गोली ठोक्न आदेश दिने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।😳 नेपालमा कहिले होला त कार्वाहि ?🤔

सर्लाहीमा झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ सर्लाही । सर्लाहीमा करिव ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।जिल्...
17/11/2025

सर्लाहीमा झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ

सर्लाही । सर्लाहीमा करिव ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा रातभर खटिएको प्रहरी टोलीले जिल्लाको लालबन्दी नगरपालिका – ६ स्थित शिव मन्दिर नजिकबाट करिव गाँजा ३८ किलो ८९० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाकै हरिवन नगरपालिका – १, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठ रहेका छन्। उनलाई उक्त परिमाणको गाँजासहित इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ५ बजे पक्राउ गरेको हो ।
लखन्देही खोलातर्फबाट भित्री बाटो हुँदै गाँजा ल्याइँदै गरेको जानकारी पाएपछि प्रहरी शिव मन्दिर क्षेत्र वरपर तैनाथ भएको थियो । प्रहरीले प्रदेश – २ – ०३००१ ह ३२८ नम्बरको अटो र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद गरेको हो ।
अटोमा एक पोका र मोटरसाइकलमा छ पोका गाँजा बरामद भएको बताइएको छ । पक्राउ परेका बद्री बहादुर अटोमा सवार थिए भने मोटरसाइकलमा रहेका व्यक्ति घटनास्थलबाट फरार भएको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

With Lalbandi,Sarlahi – I just got recognised as one of their top fans! 🎉
13/11/2025

With Lalbandi,Sarlahi – I just got recognised as one of their top fans! 🎉

अब राष्ट्रिय परिचयपत्रमार्फत मतदाता परिचयपत्र अनलाइनमा लिन सकिने भएको छ। आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता हुन...
13/11/2025

अब राष्ट्रिय परिचयपत्रमार्फत मतदाता परिचयपत्र अनलाइनमा लिन सकिने भएको छ। आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता हुन सकिन्छ।

‘सामाजिक संजाल बन्द हुनु हुँदैन । अब कहिले पनि बन्द गरिँदैन ।’- सञ्चारमन्त्री, खरेल
30/10/2025

‘सामाजिक संजाल बन्द हुनु हुँदैन । अब कहिले पनि बन्द गरिँदैन ।’
- सञ्चारमन्त्री, खरेल

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले साढे २ अर्ब अनुदान दिने भएको छ। 🙏
30/10/2025

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले साढे २ अर्ब अनुदान दिने भएको छ। 🙏

30/10/2025

बसबरिया गाउँपालिकामा भएको निर्दयी कुटपिटको घटनाले सबैलाई स्तब्ध बनाएको छ।
मानवता लजाउने यस्तो अमानवीय व्यवहार सह्य छैन।
न्याय खोज्दै बसेका पीडित र परिवारको पीडा हरेक नेपालीको पीडा हो।
अपराधी जोसुकै हुन्, कानूनी सजायबाट उम्किन नपाऊन्।
शान्त समाज निर्माणका लागि यस्तो घटनाको निन्दा गरौं।
न्यायको आवाज बुलन्द बनाऔं 🥹🥺💔
Basbariya Sarlahi

रोलेक्स घडी फेसबुकमा राख्दै शिक्षामन्त्री महावीर पुन भन्छन्, मैले लगाएर हिँडेको भए बर्बादै हुने रहेछ नी। झन्ड झोलामा राख...
20/10/2025

रोलेक्स घडी फेसबुकमा राख्दै शिक्षामन्त्री महावीर पुन भन्छन्, मैले लगाएर हिँडेको भए बर्बादै हुने रहेछ नी। झन्ड झोलामा राखेर बाँचिएछ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई। 😆😆

Happy Kukur Tihar. ❤️🙏  Pic. Dipak photography
20/10/2025

Happy Kukur Tihar. ❤️🙏

Pic. Dipak photography

आज देखि नेपाल भित्रका जहाज उडानमा ७० वर्ष भन्दा माथिका व्यक्तिलाई ५०% छुट, ७५ वर्ष भन्दा माथिका व्यक्तिलाई ७०% छुट र ८० ...
19/10/2025

आज देखि नेपाल भित्रका जहाज उडानमा ७० वर्ष भन्दा माथिका व्यक्तिलाई ५०% छुट, ७५ वर्ष भन्दा माथिका व्यक्तिलाई ७०% छुट र ८० वर्ष भन्दा माथिका व्यक्तिलाई ८०% भाडा छुट दिइने भएको छ । धन्यवाद सरकार । ❤️

Address

Lalbandi
Kathmandu
45800

Alerts

Be the first to know and let us send you an email when lopeie.us posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category