हेलो राष्ट्रिय सूचना आयोग Hello NIC

  • Home
  • Nepal
  • Kathmandu
  • हेलो राष्ट्रिय सूचना आयोग Hello NIC

हेलो राष्ट्रिय सूचना आयोग Hello NIC HELLO RASTRIYA SUCHANA AYOG

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने तथा सभामुख अध्यक्ष, सूचना तथा संचार मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका सभापति सदस्य भएको सिफारिस समितिले प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिको लागि सिफारिस गर्ने तथा ने

पाल सरकारले प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको हुन्छ । प्रमुख सूचना आयुक्त पुनः नियुक्त हुन सक्दैन ।

Address

Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when हेलो राष्ट्रिय सूचना आयोग Hello NIC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो राष्ट्रिय सूचना आयोग Hello NIC:

Share