Gen Z Nepal

Gen Z Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen Z Nepal, Social service, Kathmandu.

Breaking: गृहमन्त्री सुधन गुरुङले आफु माथी निष्पक्ष छानबिनको माग गर्दै राजीनामा दिएका छन्। 😲
22/04/2026

Breaking: गृहमन्त्री सुधन गुरुङले आफु माथी निष्पक्ष छानबिनको माग गर्दै राजीनामा दिएका छन्। 😲

२४ पछि २३ आउँछ कि २३ पछि २४ — यो कुरा तिमीहरूलाई थाहा नै छ, हामीले सिकाउनुपर्ने जरुरी छैन। यति पनि बुझ्ने क्षमता छैन भने...
26/02/2026

२४ पछि २३ आउँछ कि २३ पछि २४ — यो कुरा तिमीहरूलाई थाहा नै छ, हामीले सिकाउनुपर्ने जरुरी छैन। यति पनि बुझ्ने क्षमता छैन भने के भन्नु?

अब त यस्तो लाग्न थालिसक्यो कि केपी ओली मात्र होइन, सबै एमालेका मान्छेहरू नै अन्धा समर्थक रहेछन्। २४ गते तिमीहरूको छोराछोरीलाई गोली लागेको थिएन, त्यसैले आज खुसी भएर बोल्न सजिलो भइरहेको छ।

एकपटक सोच त — त्यही दिन तिमीहरूको आफ्नै परिवारको सदस्य त्यहाँ परेर मरेको भए पनि आज यही जिंदाबाद भन्दै हिँड्थ्यौ?

आज BBC News ले धेरै कुरा छर्लङ्ग पारिदिएको छ। हेर्नु, बुझ्नु, अनि सोच् । तर तिमिहरु मान्छे भए पो सत्य स्वीकार गर्न सक्छौ ।

गलत हो भन्ने थाहा हुँदाहुँदै पनि गलतलाई साथ दिने कस्तो मानसिकता हो? यस्तो देख्दा “म नेपाली हुँ” भन्न पनि घिन लाग्छ।

अलविदा नेपाली फुटबल! (एन्फा)जब १०० अन्तर्राष्ट्रिय गोल गरेकी, एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येकी एक—सावित्रा भण्डारी 'सा...
24/02/2026

अलविदा नेपाली फुटबल! (एन्फा)
जब १०० अन्तर्राष्ट्रिय गोल गरेकी, एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येकी एक—सावित्रा भण्डारी 'साम्बा'—अस्पतालको बेडबाट क्युआर कोड (QR Code) देखाउँदै उपचारको सहयोग माग्छिन्, तब बुझ्नुहोस्: नेपाली फुटबलको आज
'मृ 'त्यु' भएको छ।

आज के के म'र्यो?

🔴विश्वास म'र्यो : एउटा खेलाडीले राज्यमाथि गर्ने भरोसा आज सदाका लागि समाप्त भयो।

🔴नैतिकता म'र्यो : नेताको उपचारमा करोडौँ खर्च गर्ने सरकार र विलासितामा डुबेको एन्फाले ५ लाख दिएर आफ्नो लाचारी प्रदर्शन गर्यो।

🔴भविष्य म'र्यो : अब मैदानमा साम्बा होइन, एउटा डर खेल्नेछ—कि कतै म पनि घाइते भएँ भने मेरो परिवार सडकमा त आउँदैन?

यो साम्बाको व्यक्तिगत हार होइन, यो हाम्रो खेलकुद प्रणालीको सबैभन्दा कुरूप अनुहार हो। जब देशको जर्सी लगाउनु गर्व होइन, 'अविश्राप' बन्न पुग्छ, तब कुन आमाबाबुले आफ्ना छोराछोरीलाई मैदानमा पठाउने हिम्मत गर्लान्? कुन नयाँ प्रतिभाले देशको लागि र *गत बगाउने सपना देख्ला ?

जुन देशमा राष्ट्रिय टोलीको कप्तानले उपचारका लागि फ्यानसँग हात फैलाउनुपर्छ, त्यो देशले 'खेलकुदको विकास' भन्नु केवल जोक मात्र हो। साम्बाले त उपचार पाउलिन्, तर नेपाली खेलकुदले आज जुन चोट पायो, त्यसको शल्यक्रिया कतै सम्भव छैन।

अलविदा नेपाली फुटबल! तिम्रो यो 'म'रण' इतिहासले सम्झिरहनेछ।

19/02/2026

यो गो'ली तपाइको आफन्त लाइ लागेको भए।

कठै😥बालेनको दुःखी कर्म - जता गयो उतै ठक्कर💔बालेनलाई देशको प्रधानमन्त्री बनाउँछु भन्दै आफ्नो निजी काम छाडेर अहोरात्र खटेक...
02/02/2026

कठै😥बालेनको दुःखी कर्म - जता गयो उतै ठक्कर💔

बालेनलाई देशको प्रधानमन्त्री बनाउँछु भन्दै आफ्नो निजी काम छाडेर अहोरात्र खटेका दिनेशको असमाहिक नि'धनले बालेन थोरै कम्जोर बनेका छन् । चुनाव आउँन थोरै समय मात्र बाँकि छ । एक त ४-४ पटक प्रधानमन्त्री बनेका के पि ‌ओली संगको महा संग्राम अर्को छोटो समयमा देशका ७७ वटै जिल्लाको भुगोल र जनताका दुःख बुझ्नु पर्ने अवस्था त्यसमाथी थपियो एक असल अभिभावकको मृ*त्यु 😥र अझ नपुगेर आफ्नो घरमा चोरी । बालेनको त्यो मेयर देखीको प्रधानमन्त्री सम्म यात्रमा अझै कति धेरै कठिन बाटो हिड्नु छ थाहा छैन । यो यात्रामा धेरैको साथ थपिएला तर धेरै आफन्त उनले गुमाउनेमा पनि पक्का छ । यो तिम्रो जिन्दगीकै ठूलो र कठिन 🥺परिक्षा हो तिमीले जिते सारा नेपालीले जित्नेछन् र हारे सबैले हार्नेछन् त्यसैले तिमीले हारेरपनि नहार्नु है ।

01/02/2026

😡😭

Tribute to all Gen Z Martyrs who lost their lives hoping for better future. ❤️स्कुल बाट झाेला बाेकेर,"आमा भाेक लाग्यो",भ...
30/01/2026

Tribute to all Gen Z Martyrs who lost their lives hoping for better future. ❤️
स्कुल बाट झाेला बाेकेर,
"आमा भाेक लाग्यो",भन्दै आउँने छैनन् !! 🙂

केपी शर्मा ओली को अनुसार यि झोला, किताब, कापी र पेन विस्फो*टक पदार्थ हुन रे ।  लाज शरम घिन केहि नै छैज त्यस अहंकारीलाई  ...
29/01/2026

केपी शर्मा ओली को अनुसार यि झोला, किताब, कापी र पेन विस्फो*टक पदार्थ हुन रे ।

लाज शरम घिन केहि नै छैज त्यस अहंकारीलाई ।

न बिर्सिन्छौ - न बिर्सिन दिन्छौ !!✊😤
27/01/2026

न बिर्सिन्छौ - न बिर्सिन दिन्छौ !!✊😤

Shrestha Prabhat !!https://www.facebook.com/share/1cZNntoRN5/?mibextid=wwXIfr
13/01/2026

Shrestha Prabhat !!

https://www.facebook.com/share/1cZNntoRN5/?mibextid=wwXIfr

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला तथा राष्ट्रिय स्तरका कला, संस्कृति, शिक्षा, घटना–दुर्घटना लगायत विविध विषयका समा....

11/09/2025

This is our final warning to the Brigadier General Army.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gen Z Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category