नेपाल उद्योगवादी श्रमवादी पार्टी-NilP

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल उद्योगवादी श्रमवादी पार्टी-NilP

नेपाल उद्योगवादी श्रमवादी पार्टी-NilP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल उद्योगवादी श्रमवादी पार्टी-NilP, नेपाल, Kathmandu.

08/10/2025
06/10/2025

Great job

05/10/2025

Take over गर्नुपर्ने बेलामा डराउनुभयो तपाई

01/10/2025

आधुनित क्रृषी र धेरै रोजगारी सिर्जना हुने ठुला उद्योगमा सरकारले लगानी गर्ने

पुर्बाधार निर्माणमा निजी लगानीलाई पनि प्रोत्साहन गर्ने
बिकासनिर्माणमा बिदेसि रिणभन्दा स्वदेशि लगानिलाई प्राथमिकता दिने

भ्रष्टाचार र अनियमिता तत्काल रोक्न अक्तियारले अनुसन्धान गर्ने दायरा ब्रृद्दि गरि हुने सजायमा दश गुना ब्रृद्दि गर्ने र
अनुसन्धानका लागि अक्तियार मातहतको करिब दश हजार संख्यामा छुट्टै Investigation Force गठन गर्ने

यि हाम्रा मुल एजेन्डा

सम्भव छ समृदि,Let’s make Nepal great असमानता,भ्रष्टाचार,कुसासन र दणडहिनताको अन्य गर्दै शिक्षा,स्वास्थ्यलगाएतका आधारभुत क...
29/09/2025

सम्भव छ समृदि,Let’s make Nepal great

असमानता,भ्रष्टाचार,कुसासन र दणडहिनताको अन्य गर्दै शिक्षा,स्वास्थ्यलगाएतका आधारभुत कुरा राज्यद्वारा सबैलाई समान र निसुल्क गरि नेपालीकै लगानि नेपालीकै परिश्रमद्वारा औद्योगिकरणको विकास गर्दै देशलाई समृद्द बनाउनका लागि एक बिसाल पार्टी निर्माण अभियान सुरु गरियो।

बिचार मिल्नेहरु जोडिदै जानुहोला।

Address

नेपाल
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल उद्योगवादी श्रमवादी पार्टी-NilP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share