ZEN-Z

ZEN-Z WE LOVE NEPAL

09/09/2025

हाम्रो आन्दोलन दिउँसै सकिएको हो। अब पनि आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नु गलत हो। भोलि ती सम्पत्ति सबै हामीलाई नै चाहिन्छ, त्यसैले कृपया यस्ता गतिविधि रोक्नुहोस्।

09/09/2025
09/09/2025

बंगलादेशमा Gen-Z आन्दोलनले आफ्नो लक्ष्य हासिल गरेपछि त्यहाँका युवाले केवल विरोधमै सीमित नभई, देशलाई व्यवस्थित राख्ने जिम्मेवारी पनि बोके। उनीहरूले राजनीति भन्दा पर रहँदै सडक सफाइ, ट्राफिक नियन्त्रण, आवश्यक सेवामा सहयोग, र सकारात्मक सोच फैलाउने काममा अगाडि बढे।
नेपालको वर्तमान अवस्थामा पनि उस्तै जिम्मेवारी हाम्रो काँधमा आएको छ। प्रणाली अस्तव्यस्त देखिँदै गर्दा यसलाई सुधार्ने शक्ति हामी सबैसँग छ — Gen-Z देखि लिएर सम्पूर्ण नागरिकसम्म।
हामीले माग गरेका धेरै कुरा पूरा भइसकेका छन्। अब बाँकी यात्रामा शान्तिपूर्वक राष्ट्रिय निर्माणतर्फ ध्यान दिने र सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउने हाम्रो सामूहिक दायित्व हो। Nepal ✊ 🇳🇵

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ZEN-Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category