Rising -NPL

Rising -NPL Let us become Nepali moralists. Let's think well and be happy. जय नेपाल

12/10/2025

पूर्वसभामुख
कृष्णबहादुर महरा
पक्राउ परेका
छन्।

दलित समुदायबाट पहिलोपटक प्रहरीको विशिष्ट श्रेणीमाJAYA Hami Nepal
12/10/2025

दलित समुदायबाट पहिलोपटक प्रहरीको विशिष्ट श्रेणीमा
JAYA Hami Nepal

11/10/2025

युवा सङ्घलाई सुदन गुरुङको अपिल

क्रिकेट मैदानमा फ्लटलाइट चडान सुरु
11/10/2025

क्रिकेट मैदानमा फ्लटलाइट चडान सुरु

प्रेस विज्ञप्ति
10/10/2025

प्रेस विज्ञप्ति

Congratulations Nepal 🇳🇵🇳🇵🇳🇵
08/10/2025

Congratulations Nepal 🇳🇵🇳🇵🇳🇵

सुदन गुरुङसहितको समूह ओली र लेखकलगायतलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसरमा
07/10/2025

सुदन गुरुङसहितको समूह ओली र लेखकलगायतलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसरमा

🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
07/10/2025

🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

ऐक्यवद्धता !शुन्य नतिजा दिने संवैधानिक आयोगका पदाधिकारी कहिलेसम्म पाल्ने ? भ्रष्टचारको जरो फालियो तर अखडा कहिले फाल्ने ?...
07/10/2025

ऐक्यवद्धता !
शुन्य नतिजा दिने संवैधानिक आयोगका पदाधिकारी कहिलेसम्म पाल्ने ? भ्रष्टचारको जरो फालियो तर अखडा कहिले फाल्ने ? सबै संवैधानिक नियुक्ति खारेज, सबै राजदूत फिर्ता, नाता र दाताको अन्त्येष्टि आवश्यक छ ।

07/10/2025

हामी नेपालका संस्थापक सुदन गुरूङ जिल्ला प्रहरी परिसर काठमाडौंमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्...

विपद्बाट सबैभन्दा बढी प्रभावित इलाममा सोमबार गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री ...
06/10/2025

विपद्बाट सबैभन्दा बढी प्रभावित इलाममा सोमबार गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ जाने भएका छन्। उनीहरूले बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राहत र पुनर्स्थापनाबारे तत्काल पहल गर्ने तयारी गरेका छन्। गृहमन्त्री अर्याल र मन्त्री घिसिङ सोमबार बिहानै इलाम प्रस्थान गर्ने तयारीमा रहेका छन्। मन्त्रीद्वयले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग भेट गरी क्षतिको विवरण संकलन र राहत वितरणका कार्यहरूबारे समन्वय गर्ने कार्यक्रम तय भएको छ।

घिसिङको सचिवालयका अनुसार मन्त्रीहरूले स्थलगत अवलोकनपछि राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका विषयमा तत्काल निर्णययोग्य कदम चाल्ने तयारी गरेका छन्।

शुक्रबारदेखिको लगातार वर्षाका कारण इलाममा ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, हालसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ, जबकि दर्जनौं व्यक्ति बेपत्ता र घाइते छन्। धेरै घर पहिरोले बगाउँदा सयौं परिवार विस्थापित भएका छन्।

सुरक्षा निकायहरू खोजी तथा उद्धारमा व्यस्त रहेका छन् भने स्थानीय बासिन्दाहरूलाई अस्थायी टहरामा राखिएको छ। सरकारका तर्फबाट प्राथमिक राहतका सामग्री पठाइसकिएको र थप उद्धार टोली तयारी अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री ओम प्रकाशले भने
06/10/2025

गृहमन्त्री ओम प्रकाशले भने

Address

Kathmandu
73

Website

Alerts

Be the first to know and let us send you an email when Rising -NPL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share