13/01/2026
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधव कुमार नेपालले सपथ लिएपछि केन्द्रीय सदस्यहरूलाई सपथ गराइएको हो।
नेपाली हामी रहूला कहा नेपालै नरहे
म मेरो देशको मात्रै झोला बोकुम्ला
सही बेक्ती हेर्छु , सही बेक्ति चुन्छु केवल चन्द्र र सुर्य मात्रै बोक्छु,
Kathmandu
Be the first to know and let us send you an email when ATG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.