Bhee May

Bhee May "मेरो देश, मेरो पहिचान, मेरो गौरब"
Social Political Cultural Awareness

08/05/2026

अन्तत हर्क साम्पाङ र सुदन किराती एक भए ।

गोरखापत्र अब ४९ मातृभाषामा! ४९ औं भाषा बोटे,,  # निर्णय मिति २०८३ वैशाख ८  # प्रकाशन मिति २०८३ वैशाख  २५
08/05/2026

गोरखापत्र अब ४९ मातृभाषामा!
४९ औं भाषा बोटे,,
# निर्णय मिति २०८३ वैशाख ८
# प्रकाशन मिति २०८३ वैशाख २५

विश्व स्मृति एवं मेलमिलाप दिवस ।।
08/05/2026

विश्व स्मृति एवं मेलमिलाप दिवस ।।

विश्व रेड क्रस दिवसको शुभकामना।
08/05/2026

विश्व रेड क्रस दिवसको शुभकामना।

08/05/2026

हर्क साम्पाङलाई पास्टर भन्ने अधिकांश फेरि उहाँहरू नै हुनुहुन्छ है।

07/05/2026

जसको लागि प्रोटेस्टमा गइयो उसैले घरबाट निकाल्दिए जस्तो लाग्छ।

07/05/2026

Mistake नहोस् मिस्टेक नहोस् मिस्टेक नहोस् मिस्टेक भयो भने म कसैलाई पनि आफ्नो साथी भन्दिन ।

07/05/2026

खरानी ग्याङ को ड्राइभर ।।

06/05/2026

रवि लामिछानेसँग आक्रोशित सुकुम्बासी

06/05/2026

यति धेरै पनि नहुन हो यार । अब हाम्रो रवि लामिछाने ज्यूलाई जेलबाट गाडी चलाएर निकाल्ने क्षमता भएको मान्छे हरू यति त थाहा हुनुपर्ने हो त्यहीबाट उडाएको मान्छेलाई ।

06/05/2026

नोबेल पुरस्कार २०२५, साहित्य तर्फ कसलाई प्रदान गरिएको छ ?
A. जोयल मोकिर B. लास्ज्लो क्रास्नाहोकोई
C. पिटर होविट D. फिलिप एघियन

Address

Bhimeshwor/1
Kathmandu
45500

Alerts

Be the first to know and let us send you an email when Bhee May posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category