KUKL Maharajgunj Branch

KUKL Maharajgunj Branch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KUKL Maharajgunj Branch, Public utility company, Panipokhari, Kathmandu.

अल्ले मुहानको BPT देखि चेम्बर पोखरीसम्म पाईपलाईन विस्तारको योजना निर्माणको लागि नापजाँच तथा फिल्ड निरीक्षण कार्यमा कार्य...
26/08/2026

अल्ले मुहानको BPT देखि चेम्बर पोखरीसम्म पाईपलाईन विस्तारको योजना निर्माणको लागि नापजाँच तथा फिल्ड निरीक्षण कार्यमा कार्यालयको प्राविधिक टोलि ।

चःमती, शोभाभगवती तथा जनमार्ग–२ लगायतका क्षेत्रमा स्मार्ट पानी मिटर जडान कार्य भइरहेको हुँदा हालसम्म स्मार्ट मिटर जडान नभ...
21/08/2026

चःमती, शोभाभगवती तथा जनमार्ग–२ लगायतका क्षेत्रमा स्मार्ट पानी मिटर जडान कार्य भइरहेको हुँदा हालसम्म स्मार्ट मिटर जडान नभएका ग्राहकहरूले सम्बन्धित प्राविधिक टोलीसँग आवश्यक समन्वय तथा सहयोग गरी आफ्नो घर/परिसरमा स्मार्ट पानी मिटर जडान गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
स्मार्ट मिटर जडान कार्यलाई प्रभावकारी, व्यवस्थित तथा समयमै सम्पन्न गर्न सम्पूर्ण ग्राहकवर्गबाट सम्बन्धित प्राविधिक टोलीलाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गरिदिनुहुन अनुरोध गरिन्छ।

DMA 10.1  चःमती, शोभाभगवती तथा जनमार्ग–२ लगायतका क्षेत्रमा स्मार्ट मिटर जडान कार्य भइरहेको हुँदा हालसम्म स्मार्ट मिटर जड...
20/08/2026

DMA 10.1 चःमती, शोभाभगवती तथा जनमार्ग–२ लगायतका क्षेत्रमा स्मार्ट मिटर जडान कार्य भइरहेको हुँदा हालसम्म स्मार्ट मिटर जडान नभएका ग्राहकहरूले सम्बन्धित प्राविधिक टोलीलाई आवश्यक सहयोग तथा समन्वय गरी आफ्नो घर/परिसरमा स्मार्ट पानी मिटर जडान गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

10.1 DMA अन्तर्गत पर्ने चःमती, शोभाभगवती तथा जनमार्ग–२ लगायतका क्षेत्रमा २०८३ भाद्र ५ गतेदेखि ८ गतेसम्म स्मार्ट मिटर जडा...
19/08/2026

10.1 DMA अन्तर्गत पर्ने चःमती, शोभाभगवती तथा जनमार्ग–२ लगायतका क्षेत्रमा २०८३ भाद्र ५ गतेदेखि ८ गतेसम्म स्मार्ट मिटर जडान कार्य सञ्चालन हुने भएकोले हालसम्म स्मार्ट मिटर जडान नभएका ग्राहकहरूले सम्बन्धित प्राविधिक टोलीलाई आवश्यक सहयोग गरी आफ्नो घर/परिसरमा स्मार्ट मिटर जडान गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
स्मार्ट मिटर जडान कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सम्पूर्ण ग्राहकवर्गबाट आवश्यक सहयोग एवं समन्वयको अपेक्षा गरिएको छ।

पानी पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ भाद्र  महिनाको वितरण तालिका
17/08/2026

पानी पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ भाद्र महिनाको वितरण तालिका

बाँसबारी पुरानोपोखारीबाट वितरण हुने २०८३ भाद्र महिनाको वितरण तालिका
17/08/2026

बाँसबारी पुरानोपोखारीबाट वितरण हुने २०८३ भाद्र महिनाको वितरण तालिका

बाँसबारी पानी प्रसोधन केन्द्र (नयाँ पोखरी )बाट २०८३ भाद्र महिनाको वितरण तालिका
17/08/2026

बाँसबारी पानी प्रसोधन केन्द्र (नयाँ पोखरी )बाट २०८३ भाद्र महिनाको वितरण तालिका

पानी पोखरीबाट २०८३ भाद्र महिनाको वितरण तालिका
17/08/2026

पानी पोखरीबाट २०८३ भाद्र महिनाको वितरण तालिका

बालाजु नयाँ पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ भाद्र महिनाको वितरण तालिका
17/08/2026

बालाजु नयाँ पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ भाद्र महिनाको वितरण तालिका

Date: 2083/04/287.2 ,7.3 ,7.4 ,1.1  1.2 DMAs का सम्बन्धित सेवाग्राहीहरूलाई यथाशीघ्र आवश्यक प्रक्रिया पूरा गरी KUKL को वै...
14/08/2026

Date: 2083/04/28
7.2 ,7.3 ,7.4 ,1.1 1.2 DMAs का सम्बन्धित सेवाग्राहीहरूलाई यथाशीघ्र आवश्यक प्रक्रिया पूरा गरी KUKL को वैध ग्राहक बन्न अनुरोध गरिन्छ। साथै, अनधिकृत रूपमा खानेपानी प्रयोग गर्ने तथा बिना स्वीकृति जडान सञ्चालन गर्ने व्यक्ति/सेवाग्राहीलाई प्रचलित नियमअनुसार कडा जरिवाना तथा आवश्यक कानुनी कारबाही गरिनेछ।

अतः अनधिकृत रूपमा खानेपानी प्रयोग नगर्नुहुन तथा समयमै वैध ग्राहक प्रक्रिया पूरा गरी सेवा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।

Address

Panipokhari
Kathmandu

Alerts

Be the first to know and let us send you an email when KUKL Maharajgunj Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share