थाहा THAHA

थाहा THAHA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from थाहा THAHA, Kathmandu.
(1)

सुचना विभाग र प्रेस काउन्सिलमा दर्ता भई संचालित नेक्स्ट कम्युनिकेशन प्रा. लि को सोसलमिडिया : थाहा THAHA । हाम्रो सामाग्रीमा कुनै कमि कमजोरी छन् भने सल्लाह, सुझाव इन्बक्स गर्न सक्नु हुन्छ । हामी मनन गर्छौं । 🙏

रसुवा बाढीका कारण चिनिया भूभागमा अड्किएका मध्ये आज मिति २०८३ भदौ २१ गते स्वदेश फर्केका नेपाली नागरिकहरू ।
06/09/2026

रसुवा बाढीका कारण चिनिया भूभागमा अड्किएका मध्ये आज मिति २०८३ भदौ २१ गते स्वदेश फर्केका नेपाली नागरिकहरू ।

ग्यास बोकेर पालुङ आइपुगेको ग्यासको गाडीहरू । काठमाडौं लगायतको ठाउँहरूमा ग्यासको अभाव चुलिएको छ ।
06/09/2026

ग्यास बोकेर पालुङ आइपुगेको ग्यासको गाडीहरू । काठमाडौं लगायतको ठाउँहरूमा ग्यासको अभाव चुलिएको छ ।

06/09/2026

काठमाडौंमा अहिले ग्यासको हारालुछ हुन थालेको छ । ग्यास डिलरहरूमा जताततै लाइन देखिन थालेका छन् । नियमित ग्राहकलाई समेत महिनौं दिनको भाका राखेर कुपन दिने गरिएको छ ।

गृहमन्त्री सुदन गुरुङले देवीघाटमा बनेको पुल भन्दै एआइ तस्वीर अप्लोड गरे । त्यसको फ्याक्ट चेक बाहिरिएपछि  गृहमन्त्री गुरु...
06/09/2026

गृहमन्त्री सुदन गुरुङले देवीघाटमा बनेको पुल भन्दै एआइ तस्वीर अप्लोड गरे । त्यसको फ्याक्ट चेक बाहिरिएपछि गृहमन्त्री गुरुङले गल्ती स्विकार्दै उक्त तस्वीर हटाएर अर्को वास्तविक तस्वीर अप्लोड गरिसकेका छन् । उता रास्वपाका कार्यकर्ता भने अझै एआइ तस्वीर नै राखेर प्रचार गरिरहेका छन् । जसले व्यापक भ्रम सिर्जना भईरहेको छ । उक्त पुल अबको केही दिनमा सन्चालनमा आउने सेनाले जनाएको छ ।

सामाजिक संजालमा अहिले एउटा नक्काली तस्वीर भाइरल बनाइएको छ । नुवाकाेट देविघाटमा बेली ब्रृज बनिरहेकाे सत्य हाे । अझै केही ...
06/09/2026

सामाजिक संजालमा अहिले एउटा नक्काली तस्वीर भाइरल बनाइएको छ । नुवाकाेट देविघाटमा बेली ब्रृज बनिरहेकाे सत्य हाे । अझै केही दिन आवातजावत गर्न केही दिन लाग्छ । वास्तविकता यस्तो हो ।
#सत्य_तथ्य

06/09/2026

आफन्तको उद्धार गर्न गएको टोली नै जङ्गलमा अलपत्र परेका छन् ।
घट्टे खोलाको जङ्गलमाथिको डाँडामा हरिराम खड्काको टोली १९ गतेदेखि अलपत्र परेका हुन् ।
भिडियो : शन्तराम बिडारी ।

बेपत्ताको खोजीमा हिँडेकाहरु नै २४ घण्टादेखि टिमुरेको जंगलमा अलपत्र, आफूहरूको छिटो उद्धार गरिदिन आग्रह ।
06/09/2026

बेपत्ताको खोजीमा हिँडेकाहरु नै २४ घण्टादेखि टिमुरेको जंगलमा अलपत्र, आफूहरूको छिटो उद्धार गरिदिन आग्रह ।

सवारी चाप बढेसङ्गै केही दिन यता बाइरोडमा सवारीसाधन चिप्लिने र दुर्घटना हुने क्रम पनि बढ्दो छ ।
06/09/2026

सवारी चाप बढेसङ्गै केही दिन यता बाइरोडमा सवारीसाधन चिप्लिने र दुर्घटना हुने क्रम पनि बढ्दो छ ।

06/09/2026

बाढीपीडितलाई श्राप दिएका उनी अहिले निकै चर्चामा छिन् । १५ वर्षको उमेरमै भोट हालेको बताउदै उनले सरकारको आलोचना गर्नेलाई गालिगलौच गरिरहेका छन् ।

अहिले बजारमा चिनीको हाहाकार भएको छ । उपलब्ध चिनी पनि प्रतिकिलो १५० रुपैयाँसम्ममा विक्री भईरहेको छ ।
06/09/2026

अहिले बजारमा चिनीको हाहाकार भएको छ । उपलब्ध चिनी पनि प्रतिकिलो १५० रुपैयाँसम्ममा विक्री भईरहेको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when थाहा THAHA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to थाहा THAHA:

Shortcuts

Share