BoliNepal

BoliNepal �बोली नेपाल — तपाईको आवाज, हाम्रो समाचार।�

🇳🇵हामी बोल्छौं तपाईंका लागि, जनताको निम्ति 🇳🇵
नेपालको हरेक कुनाको समाचार, यहाँ पाउनुहोस्।

16/07/2025

Dear Class 12 Students: अबको ३ हप्ता भित्र तपाईहरुको Exam को Result आउने कुरा छ। ❤️🙏

15/07/2025

Back to Back: Nepal scored fifth goal against Srilanka. ❤️

It is currently raining in many places of Kathmandu, so please take your umbrella with you and stay safe.
13/07/2025

It is currently raining in many places of Kathmandu, so please take your umbrella with you and stay safe.

Everyone please stay alert. Today, there is a possibility of heavy rain, landslides, and flooding in many areas of Nepal...
13/07/2025

Everyone please stay alert. Today, there is a possibility of heavy rain, landslides, and flooding in many areas of Nepal, so please stay safe.

Happy Birthday to the Young footballer Lamine Yamal .❤️🇪🇦
13/07/2025

Happy Birthday to the Young footballer Lamine Yamal .❤️🇪🇦

काठमाडौंको धेरै ठाउँहरूमा बत्ती आउँदै जाँदै गरेको छ।तपाईंको तिर के कस्तो छ?
12/07/2025

काठमाडौंको धेरै ठाउँहरूमा बत्ती आउँदै जाँदै गरेको छ।
तपाईंको तिर के कस्तो छ?

लागु औषध कोकिन ३ किलो ४०० ग्राम सहित १ जना विदेशी नागरिक पक्राउ परेका छन |
12/07/2025

लागु औषध कोकिन ३ किलो ४०० ग्राम सहित १ जना विदेशी नागरिक पक्राउ परेका छन |

नेपालका लागि दुःखद दिन😢: नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुइवटा बस त्रिशूली नदीमा खसेको आज एक वर्ष पूरा भयो, तर अझै...
12/07/2025

नेपालका लागि दुःखद दिन😢: नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुइवटा बस त्रिशूली नदीमा खसेको आज एक वर्ष पूरा भयो, तर अझै पनि धेरै यात्रु बेपत्ता छन्।

12/07/2025

कक्षा १२ को नतिजाको तयारी तीब्र चलिरहेको छ। नतिजा आउदो महिनाको अन्तिम तिर प्रकाशित हुन्छ ।

11/07/2025

Today marks World Population Day, and according to the United Nations, the global population is projected to reach approximately 8.5 billion by 2030.🤯

धेरै समयपछि आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्न लागेको छ।
11/07/2025

धेरै समयपछि आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्न लागेको छ।

Chelsea र PSG बीचको फाइनल खेल World Cup को लागि तयारीमा छ। कसले जित्ला त? 😮🔥
11/07/2025

Chelsea र PSG बीचको फाइनल खेल World Cup को लागि तयारीमा छ। कसले जित्ला त? 😮🔥

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when BoliNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category