08/08/2025
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्व सम्मान विदाई हुनुहुने र केन्द्रिय पार्टी स्थायी कमिटी वैठकबाट वैकल्पिक केन्द्रिय सदस्यमा मनोनीत हुनुहुने श्रदय नेताहरुलाई YCL नेपाल सम्पर्क विशेष प्रदेशको तर्फबाट हार्दिक बधाई तथा साथै आगामी राजनीतिक जिम्मेवारी सफलताको शुभकामना व्यक्त गर्दैछौं ।
१. क.मन्जु बम
२. क.केहरसिंङ कुवर Kanchan Kunwar
३. क.उमेश घोराशैनी Umesh Ghorasainee
४. क.ज्ञान बहादुर ढुंगाना सुबित Subit Dhungana
५. क.गोगन बहादुर मल्ल युनाइटेड
Nabin Thapa Nootan
क. प्रभात राई क. नवीन थापा
सचिव अध्यक्ष