अतिथि सञ्चार / Atithi Sanchar

अतिथि सञ्चार / Atithi Sanchar अतिथि सञ्चारमा हजुरहरूलाई हार्दिक स्वागत ।

शताक्षीधाम 🙏🏻
19/05/2026

शताक्षीधाम 🙏🏻

01/05/2026

बुद्ध जयन्ती:
शिवसताक्षी–११ शताक्षीधाम परिसरमा विशेष पूजाको तयारी

शिवसताक्षी, झापा — २५६९औँ बुद्ध जयन्ती का अवसरमा शिवसताक्षी नगरपालिका–११ स्थित शताक्षीधाम परिसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रमको तयारी तीव्र पारिएको छ ।
व्यवस्थापन समितिका अनुसार बुद्ध जयन्तीको दिन बिहानदेखि नै पूजाआजा, ध्यान साधना, दीप प्रज्वलन तथा प्रवचन कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

बुद्ध जयन्तीका अवसरमा भक्तजनहरूले शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउने उद्देश्यले दान, सेवा तथा ध्यान साधना गर्ने परम्परा रहेको छ। यस दिन “अहिंसा परमो धर्म” भन्ने शिक्षालाई आत्मसात गर्दै समाजमा सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने प्रयास गरिन्छ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस पर्वले मानव जीवनमा शान्ति, सहिष्णुता र नैतिकताको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ। आयोजकले कार्यक्रमलाई सभ्य, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्न सबैमा अनुरोधसमेत गरेका छन्।

01/05/2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति...

30/04/2026

सरकारले अध्यादेश ल्याउनु ठिक
१, हो ?
२, होईन ?

30/04/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अतिथि सञ्चार / Atithi Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अतिथि सञ्चार / Atithi Sanchar:

Shortcuts

Share