25/05/2026
मिति २०८३।०२।११ गते मानव बेचबिखन अनुसन्धान ब्युरो र माईती नेपालको संयुक्त आयोजनामा मानव बेचबिखन तथा ओसारपसारको विरुद्धमा कार्यरत सरोकारवाला निकायहरुबिच प्रभावकारी समन्वयका लागि समन्वय बैठक कार्यक्रम सम्पन भएको ।
Contact us.....
https://linktr.ee/ahtbureau