Mukesh Adhikari

Mukesh Adhikari Public health researcher and health economist (PhD, UNC Chapel Hill) with 10+ years of experience in Nepal’s health system.

Former Deputy Executive Director at Health Foundation Nepal, sharing evidence-based insights on health policy and public health.

06/24/2026



यदि तपाईं वा तपाईंले चिनेको कसैले दम वा COPD का लागि Seroflo Rotacaps प्रयोग गरिरहनुभएको छ भने, कृपया यो कुरा ध्यान दिनुहोस्।

बजारमा नक्कली Seroflo Rotacaps भेटिएको खबर आएको छ। 😲😲विशेष गरी Batch No. 5SA0759 भएको औषधि छ कि छैन राम्रोसँग हेर्नुहोस्।

शंका लागेमा औषधि प्रयोग नगर्नुहोस्। फार्मेसी, चिकित्सक वा फार्मासिस्टसँग तुरुन्त सल्लाह लिनुहोस्।😲

औषधि जीवन बचाउने कुरा हो, जोखिम लिने कुरा होइन।
यो जानकारी दम/COPD का बिरामी र परिवारसम्म पुर्‍याइदिनुहोस्।

More details in comment!

06/24/2026

अब के हुन्छ? 🤔🤔🤔

"रुकुमपश्चिम'को आठबिसकोट नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ३६ जना करार स्वास्थ्यकर्मी'ले सामूहिक राजीनामा दिएका छन् ।"

"नगरपालिका'लाई पटक–पटक ज्ञापन'पत्र बुझाउँदा पनि सेवा, सुविधा र श्रम अधिकारसम्बन्धी माग सम्बो'धन नभएको तथा अपमान'जनक व्यवहार खेप्नु'परेको उनीहरू'को गुनासो छ ।"

Only thing we miss is Ronaldo’s Hat trick! 😳😊
06/23/2026

Only thing we miss is Ronaldo’s Hat trick! 😳😊

आज CR7 दादाले कति गोल हान्छन्? 🤔🤔कि अस्ति DR Congo सित खेलेकै पारा हो? 😀😂🤔🤔
06/23/2026

आज CR7 दादाले कति गोल हान्छन्? 🤔🤔
कि अस्ति DR Congo सित खेलेकै पारा हो? 😀😂🤔🤔

Wow!! पेनाल्टी मिस गरे, तर गोल गरिछाडे मेस्सी दादाले । 🙂😍Top all-time goal makers in men's FIFA World Cup!
06/22/2026

Wow!! पेनाल्टी मिस गरे, तर गोल गरिछाडे मेस्सी दादाले । 🙂😍

Top all-time goal makers in men's FIFA World Cup!

Is Spain regaining their momentum? 🤔😳
06/21/2026

Is Spain regaining their momentum? 🤔😳

1st half done!जर्मनीका दादाहरु गोल खाएपछि गोल हान्न try गरेका गरै छन् । 😳Ivory Coast का दादाहरु बार लगाएर बसेका छन् । 😊अ...
06/20/2026

1st half done!

जर्मनीका दादाहरु गोल खाएपछि गोल हान्न try गरेका गरै छन् । 😳

Ivory Coast का दादाहरु बार लगाएर बसेका छन् । 😊

अब के हुन्छ? 🤔🤔
Final Score: 2-1 Germany 🇩🇪 wins!!

फस्ट हाफ मै ३ हानिसके ब्राजिलियन दादाहरुले । 😲कति हान्छन् लास्टसम्ममा?🤔
06/20/2026

फस्ट हाफ मै ३ हानिसके ब्राजिलियन दादाहरुले । 😲
कति हान्छन् लास्टसम्ममा?🤔

06/19/2026

सरकार भन्छ: १०% निःशुल्क बेड र सेवा देऊ।
निजी अस्पताल भन्छन्: हामी सक्दैनौँ।😮😲

तर प्रश्न यहाँ पनि छ—
नियम बनाउने बेलामा पर्याप्त छलफल नै भएन कि?🤔
कि छलफल भयो, तर कार्यान्वयनमा आएपछि मात्र असहमति बढ्यो?🤔

Address

Chapel Hill, NC

Alerts

Be the first to know and let us send you an email when Mukesh Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mukesh Adhikari:

Share