लोक सेवा आयोगमा सोधिने प्रश्नहरु

  • Home
  • Nepal
  • Palpa
  • लोक सेवा आयोगमा सोधिने प्रश्नहरु

लोक सेवा आयोगमा सोधिने प्रश्नहरु knowledge

23/05/2026

कर्मचारीको तलब बढाउने गृहकार्यमा सरकार ।
कति बढला त राष्ट्रसेवक कर्मचारीहरुको तलब ?

22/05/2026

कृत्रिम उपग्रह प्रक्षेपण गर्ने पहिलो देश कुन हो ?
A) अमेरिका
B) चीन
C) रूस (सोभियत संघ)
D) भारत

22/05/2026

पृथ्वीको प्राकृतिक उपग्रहले पृथ्वीको परिक्रमा गर्न कति समय लिन्छ ?
A) 24 घण्टा
B) 7 दिन
C) 27 दिन
D) 365 दिन

22/05/2026

शनिग्रहको विशेषता के हो ?
A) धेरै चन्द्रमा
B) पानी
C) घेरा (Ring)
D) रातो रंग

22/05/2026

अन्तरिक्षमा जाने पहिलो मानव को हुन् ?
A) Neil Armstrong
B) Yuri Gagarin
C) Rakesh Sharma
D) Edwin Aldrin

22/05/2026

पृथ्वी आफ्नो अक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्छ । यसलाई के भनिन्छ ?
A) परिक्रमण
B) घूर्णन
C) गुरुत्व
D) विस्तार

22/05/2026

सूर्य एउटा के हो ?
A) ग्रह
B) उपग्रह
C) तारा
D) धूमकेतु

22/05/2026

ताराहरू किन टिम्टिमाएको जस्तो देखिन्छ ?
A) ताराको गति
B) पृथ्वीको गति
C) वायुमण्डलीय प्रभाव
D) सूर्यको प्रकाश

22/05/2026

ग्यास दानव” ग्रहमा कुन पर्दछ ?
A) पृथ्वी
B) मंगल
C) बृहस्पति
D) बुध

22/05/2026

सौर्यमण्डलको सबैभन्दा सानो ग्रह कुन हो ?
A) मंगल
B) बुध
C) शुक्र
D) वरुण

Address

Palpa

Alerts

Be the first to know and let us send you an email when लोक सेवा आयोगमा सोधिने प्रश्नहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share