माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूकाे सचिवालय

  • Home
  • Nepal
  • Kathmandu
  • माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूकाे सचिवालय

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूकाे सचिवालय Official Page of
SECRETARIAT OF HON. RAGHUJI PANT,
MINISTER OF EDUCATION, SCIENCE AND TECHNOLOGY

२०८२ भाद्र २० गते शुक्रवार, होटल रेडिसन, लाजिम्पाट, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू...
05/09/2025

२०८२ भाद्र २० गते शुक्रवार, होटल रेडिसन, लाजिम्पाट, काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) र UNESCO द्वारा संयुक्त रूपमा आयोजित "National Non-Formal Education Conference" कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुंदै ।
RAGHUJI PANT

https://www.facebook.com/MoESTNepal/
https://moest.gov.np/

२०८२ भाद्र १२ गते विहिबार, काठमाडौँ । विभिन्न व्यक्तित्वहरूसँग भेटघाटको क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननी...
28/08/2025

२०८२ भाद्र १२ गते विहिबार, काठमाडौँ ।
विभिन्न व्यक्तित्वहरूसँग भेटघाटको क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू ।
RAGHUJI PANT

https://www.facebook.com/MoESTNepal/
https://moest.gov.np/

२०८२ भाद्र ११ गते बुधवार, ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू CTEVT द्वारा आयोजित Nation...
27/08/2025

२०८२ भाद्र ११ गते बुधवार, ललितपुर ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू CTEVT द्वारा आयोजित National Seminar on "Quality TVET: The Need of Now" कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुंदै ।
RAGHUJI PANT

https://www.facebook.com/MoESTNepal/
https://moest.gov.np/

२०८२ भाद्र ९ गते साेमवार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यूको अध्यक्षतामा मन्त्रालयका...
25/08/2025

२०८२ भाद्र ९ गते साेमवार, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यूको अध्यक्षतामा मन्त्रालयका शिक्षा तथा बिज्ञान सचिवद्वय, महाशाखा प्रमुखहरु, मन्त्रालय अन्तर्गतका निकाय र विभागीय प्रमुखहरुको उपस्थितिमा चालू आर्थिक वर्षको PIP अनुसार रुपान्तरणकारी कार्यक्रम कार्यान्वयन सम्बन्धी छलफल सहित बैठक सम्पन्न भयो ।
RAGHUJI PANT

https://www.facebook.com/MoESTNepal/
https://moest.gov.np/

२०८२ भाद्र ८ गते आइतवार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू नेपाल ललितकला प्रज्ञा-प्रत...
24/08/2025

२०८२ भाद्र ८ गते आइतवार, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नक्साल द्वारा आयोजित 'हाम्रो पुस्तकालय : हाम्रो भविष्य' बिषयक कला कार्यशाला समुद्घाटन कार्यक्रममा सहभागी हुनुहुँदै ।
RAGHUJI PANT

https://www.facebook.com/MoESTNepal/
https://moest.gov.np/

२०८२ भाद्र ४ गते बुधवार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू समक्ष नेपाल पब्लिक क्याम्प...
20/08/2025

२०८२ भाद्र ४ गते बुधवार, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू समक्ष नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुधन प्रसाद गुप्ता लगायतका प्रतिनिधिहरुले ध्यानाकर्षण पत्र पेश गर्नुभएको छ ।

पत्रमा नेपालभर रहेका ५५० भन्दा बढी सामुदायिक क्याम्पसहरूले सामना गरिरहेको चुनौती समाधानका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने र उच्च शिक्षा सुधारका लागि नीतिगत सुधार गर्नुपर्ने, शैक्षिक गुणस्तर, नियमन, पारदर्शिता तथा पहुँच सुनिश्चित गर्ने ठोस रणनीति बनाउनु पर्ने, पाठ्यक्रम सञ्चालन, शैक्षिक अनुसन्धान र कार्यसम्पादनमा स्वायत्तता प्रदान गर्नुपर्ने, नयाँ विषय र कार्यक्रम सञ्चालनमा सहज वातावरण बनाइदिनुपर्ने लगायतका विषयहरु समावेश छन् ।

माननीय मन्त्रीले सो अवसरमा कानून बमोजिम मन्त्रालयबाट गर्नुपर्ने कार्यका लागि आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
RAGHUJI PANT

https://www.facebook.com/MoESTNepal/
https://moest.gov.np/

२०८२ भाद्र ४ गते बुधवार, काठमाडौं । विभिन्न व्यक्तित्वहरूसँग भेटघाटको क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय ...
20/08/2025

२०८२ भाद्र ४ गते बुधवार, काठमाडौं ।
विभिन्न व्यक्तित्वहरूसँग भेटघाटको क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू ।
RAGHUJI PANT

https://www.facebook.com/MoESTNepal/
https://moest.gov.np/

https://www.prasashan.com/2025/08/20/693721/
20/08/2025

https://www.prasashan.com/2025/08/20/693721/

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयका सचिव चूडामणि पौडेलबीच मंगलवार (हिजो) कार.....

२०८२ भाद्र ३ गते मंगलवार, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यूको अध्यक्षतामा शिक्षा, विज्...
20/08/2025

२०८२ भाद्र ३ गते मंगलवार, काठमाडौं ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यूको अध्यक्षतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज उच्च व्यवस्थापन समूह (Senior Management Team - SMT) को बैठक सम्पन्न भएको छ । बैठकमा मन्त्रालयका सचिवद्वय र महाशाखा प्रमुखहरु तथा मन्त्रालय अन्तर्गतका निकायका विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बैठकको पहिलो चरणमा अघिल्लो बैठकका निर्णयहरुको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो । दोस्रो चरणमा माननीय मन्त्री र शिक्षा सचिव साथै माननीय मन्त्री र विज्ञान सचिव तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का सदस्य सचिव बिच कार्यसम्पादन सम्झौता गरिएको थियो । त्यसैगरी मन्त्रालयका सचिवद्वय र महाशाखा प्रमुखहरु बिच पनि कार्यसम्पादन सम्झौता गरिएको थियो ।
RAGHUJI PANT


https://www.facebook.com/MoESTNepal/
https://moest.gov.np/

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूकाे सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share