हाम्रो देश नेपाल

हाम्रो देश नेपाल 🇳🇵नेपाली हामी रहौँला कहाँ? नेपालै नरहे ! 🇳🇵

🇳🇵नेपाललाई माया गर्ने साथीहरुले Page लाई Like र Follow गर्नू होला🙏जय नेपाल 🇳🇵

29/04/2025

अन्तिमसम्म सुनी आ-आफ्ना विचार राख्नु होला👇👇👇

Pokhara International Airport बनाउँदा 10 अर्ब भ्रस्टाचार गर्ने ग्याङ हाम्रो नेपाल राम्रो नेपाल  हाम्रो देश नेपाल
18/04/2025

Pokhara International Airport बनाउँदा 10 अर्ब भ्रस्टाचार गर्ने ग्याङ
हाम्रो नेपाल राम्रो नेपाल हाम्रो देश नेपाल

दु:खद तथ्यांक: गत वर्ष नेपालमा सडक दुर्घटनामा २,३०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए। 💔
18/04/2025

दु:खद तथ्यांक: गत वर्ष नेपालमा सडक दुर्घटनामा २,३०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए। 💔

17/04/2025

एकैछिन सुनेर जानुस् है साथीहरू 👇👇👇

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। उनी अप्रिल २१ देखि चार दिनको लागि भारत आउन लागेका ह...
17/04/2025

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। उनी अप्रिल २१ देखि चार दिनको लागि भारत आउन लागेका हुन्।

हाम्रो नेपाल राम्रो नेपाल हाम्रो देश नेपाल

विवादित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा देखादेखि १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष संसद...
17/04/2025

विवादित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा देखादेखि १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ।


हाम्रो देश नेपाल हाम्रो नेपाल राम्रो नेपाल

12/04/2025

"लोड शेडिङ शुरु भयो ! अब बिजुली अफिस घेराऊ गर्न जानु पर्छ ! चोरहरुको करामत ! मुख छाड्न नपरोस् गोरुहरुलाई !" Sampang A Revolution

"म चुनाव लड्नु अघि यस्तो थियो हालत ! यो तरहरा मास्तिर पानीपियाको खानेपानीको वेल हो ! बुद्ध चौक धरान १८ देखि तराहरा मस्ति...
11/04/2025

"म चुनाव लड्नु अघि यस्तो थियो हालत ! यो तरहरा मास्तिर पानीपियाको खानेपानीको वेल हो ! बुद्ध चौक धरान १८ देखि तराहरा मस्तिर सम्म पुगेर मैले पानी ओसारेर जीवन चलाउँथें ! मेरो राजनीतिक जीवन यसरी नै शुरु भएको हो ! मेरो गुरु कोही छैन ! अभाव र समस्याले जन्माएको अठोटको नाम हो हर्क साम्पाङ ! म कुनै नेताको जीवनी पढेर कसैको वाद पढेर राजनीतिमा आएको व्यक्ति होइन ! म जे बोल्छु मेरो धारणा नभएर पिडा हुँदा निस्कने आर्तनाद हो ! म भाषण गर्न जान्दिन ! म जे बोल्छु त्यो नेपालीको पिडा, कथाव्यथा बोल्छु ! हो हर्क साम्पाङको जन्म यसरी भएको थियो, मेरो जन्म बाबाआमाको कोख अनि घरपरिवारमा भएको भए पनि "हर्क साम्पाङ अ रेभोलुसन" को जन्म यसरी भएको थ्यो !"✍️Harka Sampang A Revolution

नालायक सरकार
11/04/2025

नालायक सरकार

सिधा कुरा जनतासँगमा विरेन्द्र जैरूले काठमाडौँ महानगरका कर्मचारी संगठनले घुस दिएको भिडियो ल्याएकोमा कारबाही गर्नु पर्छ भनेको तर घुस लेनदेन भएको हो कि होइन भन्नेमा छानविन गर्न आवाज नउठाएकोमा असहमति राखेका छन् ।

उनी भन्छन्, 'घुसको लेनदेन भएको हो कि होइन भनेर पो छानविन गर भन्नु पर्ने । घुसको लेनदेनका बारेमा वडाध्यक्षहरूले बोल्दै गरेको भिडियो बाहिर ल्याउनेलाई पो खोजेर कारबाही गर् भनिदैछ ।'


हाम्रो नेपाल राम्रो नेपाल हाम्रो देश नेपाल

10/04/2025

आम्दानीले
घर नचल्ने अवस्था छ,
अनि देश कसरी समृद्ध हुन्छ?
- प्रधानमन्त्री ओली Nepalkhabar

10/04/2025

दुर्गा प्रसाईँ
भारतमा पक्राउ,
नेपाल ल्याइँदै
Nepalkhabar

10/04/2025

वैदेशिक सहायता घट्दै गयोः नेपाल सरकारको गुनासो😏
नेपालको ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ अजै कम्ति भयो रे

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो देश नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category