20/04/2025
आज मिति २०८२/०१/०७ गते ओम साइराम भलाइकोष एन्ड इन्भेष्टमेन्ट प्रा ली र रारा छायांनाथ यातायात प्रा.ली. का सम्पूर्ण गाडीहरुको दुर्घटना को व्यवस्थापन गर्ने गरी ओम साईरम भलाई कोष र रारा छायांनाथ यातायात सेवा बिच सौहार्दपूर्ण सम्झौता भयो को जानकारी गराउँदछु।