Daily Updates Nepal

Daily Updates Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Daily Updates Nepal, Kathmandu.

13/06/2022

अमेरिकी सेना नेपाल आए मलाई थानकोट कटाइयोस : गगन थापा ।

काठमहानगरको पूर्वाधार एम्बुलेन्स
09/06/2022

काठमहानगरको पूर्वाधार एम्बुलेन्स

काठमाण्डौंका मेयर बालेन शाह ले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन...
27/05/2022

काठमाण्डौंका मेयर बालेन शाह ले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । उनी सवार ल्याण्ड क्रुजर गाडी आज दिउँसो ललितपुरको ज...
27/05/2022

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । उनी सवार ल्याण्ड क्रुजर गाडी आज दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतको भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ |

Officially announced 🔥Congratulations B***n A new revolution starts here 🇳🇵
27/05/2022

Officially announced 🔥
Congratulations B***n
A new revolution starts here 🇳🇵

काठमाण्डौँ महानगरको मेयर, उपमेयर र सबै वडाको अन्तिम मतपरिणाम-बालेन ६१,७६७(३२%) विजयीसिर्जना ३८,३४१स्थापित ३८,११७सुमन सया...
27/05/2022

काठमाण्डौँ महानगरको मेयर, उपमेयर र सबै वडाको अन्तिम मतपरिणाम-
बालेन ६१,७६७(३२%) विजयी
सिर्जना ३८,३४१
स्थापित ३८,११७
सुमन सयामी १३,७७
मदनदास ५,७७०
समिक्षा ६४७,
प्रेमसागर २१४,
कूल खसेको मत १,९०,९६२ (६३%)
सदर मत १,५९,९०६ ( खसेकोमध्ये ८४%)
बदर मत ३१,०५६ (१६%)
बालेन, सिर्जना र स्थापित बाहेक सबै मेयरका उम्मेदवारको धरौटी जफत। ५५ जना उम्मेदवार थिए।

Official
26/05/2022

Official

26/05/2022

परराष्ट्र मन्त्रालय !

Credit: Sanjay Thapa

Routine मा ११:०० देखि २:०० बजेसम्म भनेतापनी कक्षा १२ को परिक्षाको समय बिहान ८:०० देखि ११:०० बजेसम्म हो है ।
25/05/2022

Routine मा ११:०० देखि २:०० बजेसम्म भनेतापनी कक्षा १२ को परिक्षाको समय बिहान ८:०० देखि ११:०० बजेसम्म हो है ।

25/05/2022

संसद भवन जाँदै गर्दा बानेश्वरमा प्रधानमन्त्री देउवालाई अवरोध , ब्यानरसहितका युवाले बाटो रोकेर गरे बिरोध।
video :-

22/05/2022

पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढ्यो

धेरै धेरै बधाई छ हर्कराज राई ज्युलाई ।आगामी ५ वर्षको निम्ति शुभकामना ।
22/05/2022

धेरै धेरै बधाई छ हर्कराज राई ज्युलाई ।

आगामी ५ वर्षको निम्ति शुभकामना ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Daily Updates Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share