Yuwa Ko Bikalpa

Yuwa Ko Bikalpa Hamro Bhabishya , Hamro Daayitwo. Nepal won"t change just from the top.

It will change when : Citizen demands results , Youth leads with ideas & works , Leaders are forced to deliver.

भगवान गौतम बुद्धका उपदेशहरूले हामीलाई शान्ति, करुणा र ज्ञानको मार्गतर्फ डोर्याओस्।🫵सबैमा बुद्ध जयन्ती / पुर्णिमाको पावन ...
12/05/2025

भगवान गौतम बुद्धका उपदेशहरूले हामीलाई शान्ति, करुणा र ज्ञानको मार्गतर्फ डोर्याओस्।
🫵सबैमा बुद्ध जयन्ती / पुर्णिमाको पावन अवसरमा शुभकामना।
🤝आउनुहोस्, आजको दिनलाई दया, प्रेम र आत्मचिन्तनको साथ मनाऔं।

06/05/2025

🌸 जनकी नवमीको पावन अवसरमा हार्दिक शुभकामना! 🌸

👉जनकपुरमा जन्मनुभएकी, त्याग, प्रेम र नारीशक्तिको प्रतीक माता सीता (जानकी) को स्मृतिमा आजको दिन अत्यन्तै पवित्र छ।
हामी सबैमा सद्भाव, सहनशीलता र सत्यको मार्गमा अगाडि बढ्ने प्रेरणा मिलोस्।

🙏 जय माता जानकी !

01/05/2025

"May your hard work always bring you the sweet fruits you deserve and take you ahead in life."

👉🌟 𝑯𝒂𝒑𝒑𝒚 𝑳𝒂𝒃𝒐𝒖𝒓 𝑫𝒂𝒚..!! 🌟

Today, we honor every effort that builds our future. Keep shining, keep striving! 💪✨

Drop a ❤️ if you appreciate the efforts of every worker! 👇

27/04/2025

प्रेम कुनै शब्दले पनि परिभाषित हुँदैन, यो त महसुस,अनुभव गर्ने कुरा हो।हरेक प्राणी र मनुष्यलाई प्रेमको अनुभूति गर्ने अवसर हुन्छ।😍

👉मातातिर्थ औसीको शुभकामना !!🎉🎉

🌸 नयाँ वर्ष २०८२ को शुभकामना! 🎊नयाँ ऊर्जा, नयाँ प्रेरणा र नयाँ सम्भावनाका साथ यो वर्ष तपाईंको जीवनमा उत्साह र सफलताले भर...
14/04/2025

🌸 नयाँ वर्ष २०८२ को शुभकामना! 🎊
नयाँ ऊर्जा, नयाँ प्रेरणा र नयाँ सम्भावनाका साथ यो वर्ष तपाईंको जीवनमा उत्साह र सफलताले भरिएको रहोस्। 🙏✨

#नयाँवर्ष२०८२

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Yuwa Ko Bikalpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category