अनेरास्ववियु अस्कल - Annfsu Ascol

  • Home
  • Nepal
  • Kathmandu
  • अनेरास्ववियु अस्कल - Annfsu Ascol

अनेरास्ववियु अस्कल - Annfsu Ascol " देशभरिका सम्पूर्ण प्रगतिशील,जनवादी तथा देशभक्त विधार्थिहरु एकजुट होऔ।"

अनेरास्ववियु अमृत क्याम्पस -२०८२ ब्याज कक्षा कमिटी प्रथम बैठक बसि विभिन्न कक्षाहरु बाट चार उपाध्यक्ष मनोनीत सहित विभिन्न...
29/12/2025

अनेरास्ववियु अमृत क्याम्पस -२०८२ ब्याज कक्षा कमिटी प्रथम बैठक बसि विभिन्न कक्षाहरु बाट चार उपाध्यक्ष मनोनीत सहित विभिन्न मागहरु क्याम्पस प्रमुख सहित क्याम्पसका विभिन्न जिम्मेवार ब्यक्तिहरु समक्ष पेश गरियो।।

तिलक के.सी. - उपाध्यक्ष (mcz)
आयुष यादव - उपाध्यक्ष (mcz)
अनन्त सुवेदी - उपाध्यक्ष (pcm)
प्रसिद्ध पोखरेल - उपाध्यक्ष (psm)

सम्पुर्ण प्रथम बर्ष कमिटीमा रहनु भएका र मनोनीत हुनुभएका सबैलाई हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछु।।

हार्दिक निमन्त्रणा गर्दछु।।🥀
28/12/2025

हार्दिक निमन्त्रणा गर्दछु।।🥀

Merry christmas to all🌲💥
25/12/2025

Merry christmas to all🌲💥

14/12/2025

Good morning ❤️
अनेरास्ववियु अस्कल - Annfsu Ascol

नया भर्ना २०८२ ब्याज CSIT, BIT &B.Sc भर्नामा अनेरास्ववियुले सहजीकरण गरिरहेको छ।केही समस्या परेमा: 9849886465 मा सम्पर्क ...
23/11/2025

नया भर्ना २०८२ ब्याज CSIT, BIT &B.Sc भर्नामा अनेरास्ववियुले सहजीकरण गरिरहेको छ।

केही समस्या परेमा: 9849886465 मा सम्पर्क गर्नुहोला।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियु अस्कल - Annfsu Ascol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share