Diwas Rawal

Diwas Rawal Welcome to (Diwas Rawal Page) is all about Social media Vloggers social related problem opportunity, online ideas and Public awareness more.

people I help solve some problem.

Sadaki neta
26/01/2026

Sadaki neta

यो पत्रिका पक्षपाति हो । नकारात्मकतामा रमाउछ यहि हो
22/09/2025

यो पत्रिका पक्षपाति हो । नकारात्मकतामा रमाउछ यहि हो

10/01/2025

थोरै पुरानो ख्याल भएको व्यक्ति हुँ,
मलाई देखाउन भन्दा पनि निभाउन राम्रो लाग्छ ॥
#शुभ_दिन
#शुभ_प्रभात

माया हुने हरुले इच्छा मार्छन तर माया मार्दैनन्.!भरोसा हुने हरुले साथ दिन्छन् तर हात छोड्दैनन ॥ #शुभ_प्रभात  #शुभ_दिन ☕️😊...
08/01/2025

माया हुने हरुले इच्छा मार्छन तर माया मार्दैनन्.!
भरोसा हुने हरुले साथ दिन्छन् तर हात छोड्दैनन ॥
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️

रङहरूको पर्व "होली" हामी सबैको जीवनमा सुख,शान्ति समृद्धि सङ्गै इन्द्रेणिमय रहोस, वसन्त ऋतुकोआगमन सङसंगै मनलाई खुसीका रङह...
24/03/2024

रङहरूको पर्व "होली" हामी सबैको जीवनमा सुख,
शान्ति समृद्धि सङ्गै इन्द्रेणिमय रहोस, वसन्त ऋतुको
आगमन सङसंगै मनलाई खुसीका रङहरूसँग घोल्दै खुशी,उमंग सद्भाव अनि अन्यायमाथिको विजय सधै रहिरहोस........! 🎊🎁
#फागुपुर्णिमाको_शुभकामना
#शुभ_प्रभात 🙏💞

22/03/2024

"हात्ती आयाे हात्ती आयाे फुस्सा "
सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी प्रहरीले गरेको छ रे नि त !!
भगवानको स्टानवाज सकिने भयो त🙏😂

प्रचन्ड जि यता छन् प्रमाण 👍🏽यी प्रमाण सत्य र साचो साबित भयो भने प्रचण्ड को कुर्सी खुस्किन्छ कि खुस्किदैन तेसैले प्रम ज्य...
21/03/2024

प्रचन्ड जि यता छन् प्रमाण 👍🏽यी प्रमाण सत्य र साचो साबित भयो भने प्रचण्ड को कुर्सी खुस्किन्छ कि खुस्किदैन तेसैले प्रम ज्यु यी प्रमाणहरुलाई कागजको खोष्टा ठान्दै र फुक्दै हुनुहुन्छ 🙏😃

19/03/2024

अदालत परिसर भित्र यस्तो हतियार लिएर जान पाइन्छ पाइन्न ? कानुनी प्रावधान के छ ? ३ करोड नेपालीको ढुकढुकी दुर्गा प्रसाईंले अदालत भित्रै लिएर गएछन त ।😂🙏

राष्ट्र अझै जीवित छ, राष्ट्रियता अझै मजबुत छ, राष्ट्रप्रेम अझै उर्लदो छ, राष्ट्रवाद अझै सुदृढ छ, राष्ट्रभक्त अझै छन्, ने...
13/03/2024

राष्ट्र अझै जीवित छ, राष्ट्रियता अझै मजबुत छ, राष्ट्रप्रेम अझै उर्लदो छ, राष्ट्रवाद अझै सुदृढ छ, राष्ट्रभक्त अझै छन्, नेपाल जिन्दावाद।🇳🇵🙏☘️🙏
कति मिठो यो तस्वीर! 🙏👌🍀

गद्दीमा गिद्दी नभएका खालि घिच्ने र लुछ्ने गिद्धहरु बसेपछि देश समृद्ध कसरी होस् त ? 🤔👿🙏🙏🙏🙏🙏🙏 #शुभबिहानी #सुभदिन❤️🥰🥰😘😍
10/03/2024

गद्दीमा गिद्दी नभएका खालि घिच्ने र लुछ्ने गिद्धहरु बसेपछि देश समृद्ध कसरी होस् त ? 🤔👿
🙏🙏🙏🙏🙏🙏
#शुभबिहानी
#सुभदिन
❤️🥰🥰😘😍

Address

Kathmandu
1000000

Website

Alerts

Be the first to know and let us send you an email when Diwas Rawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share