NFDIN Nepal

NFDIN Nepal National Foundation For Development of Indigenous Nationalities (NFDIN) is an autonomous government organization established on the NFDIN Act 2058

चेपाङ समुदायको न्वागी (छोनाम) पर्वको हार्दिक मंगलमय शुभकामना !
07/09/2026

चेपाङ समुदायको न्वागी (छोनाम) पर्वको हार्दिक मंगलमय शुभकामना !

04/09/2026

Zoom Class मा कसरी जोड्ने ?

01/09/2026

थप फारम भर्ने सूचना !!
इच्छुक व्यक्तिहरूले तल दिइएको Link Click गरेर फारम भर्न सक्नुहुनेछ ।
https://nfdin-aitraining.gtechvision.com

थप फारम भर्ने सूचना !! तालिम पूर्ण रूपमा अनलाइन हुनेछ !!इच्छुक व्यक्तिहरूले तल दिइएको Link Click गरेर फारम भर्न सक्नुहुन...
01/09/2026

थप फारम भर्ने सूचना !! तालिम पूर्ण रूपमा अनलाइन हुनेछ !!
इच्छुक व्यक्तिहरूले तल दिइएको Link Click गरेर फारम भर्न सक्नुहुनेछ ।
https://nfdin-aitraining.gtechvision.com

24/08/2026

छिटो गर्नुहोस् ! छिटो गर्नुहोस् ! सिट सीमित छ !

अब घरमै बसेर दक्ष बनौँ ! आदिवासी जनजातिका भाषा, संस्कृति, इतिहास, सभ्यता, गौरव र गाथाहरूलाई AI युगमा प्रवेश गराउन चाहनुहुन्छ ? त्यसका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा “Digital र AI संसारमा आदिवासी जनजाति” भन्ने नारासहित एक महिने Digital Media & AI Advance Training सञ्चालन हुँदैछ ।

के–के सिक्ने?
✅ Graphic Design
✅ AI Image Creation
✅ AI Video Creation
✅ Professional Video Editing
✅ Mobile Videography 📱
✅ Canva
✅ Content Creation
✅ Personal Branding
✅ Digital Media
✅ Online Earning लगायतका आधुनिक डिजिटल सीपहरू

⏰ तालिम समय:
📅 २०८३ भदौ १८ गतेदेखि असोज २२ गतेसम्म
🕖 प्रत्येक साँझ ७:००–९:३० बजे
🏠 घरमै बसेर Online Live Training
📢 फारम भर्ने अन्तिम मिति: २०८३ भदौ १५ गतेसम्म मात्र!
🎯 सिट सीमित छ।
👉 जसले पहिला फारम भर्छ, उसैले तालिमको अवसर प्राप्त गर्नेछ ।

💰 सेवा शुल्क: रु. १,०००/- मात्र

🔗 अहिले नै फारम भर्नुहोस्:
https://nfdin-aitraining.gtechvision.com

📲 सम्पर्क / WhatsApp:
9805227147
9841339789
9851127147

दक्ष बनौँ । स्वावलम्बी बनौँ । डिजिटल प्रविधिको प्रयोगद्वारा आफ्नो भविष्य आफैँ निर्माण गरौँ । आफ्नो भाषा, संस्कृति र पहिचानलाई AI युगमा चिनाऔँ !

ंसारमा_आदिवासीजनजाति
ेपाल

‘’Digital र AI संसारमा आदिवासी जनजाति” भन्ने नारा सहित नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आदिव...
22/08/2026

‘’Digital र AI संसारमा आदिवासी जनजाति” भन्ने नारा सहित नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आदिवासी जनजातिका लागि नि:शुल्क "Digital Media र AI Advance Training” २०८३ भदौ १८ गतेदेखि असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।
तालिम संचालन हुने नेपाली समय प्रत्येक साँझ ७:०० - ९:३० बजेसम्म
फारम भर्ने मिति २०८३ भदौ २ देखि भदौ १५ गतेसम्म
सेवा शुल्क रु १०००/- मात्र
तालिम पूर्ण रूपमा Online Live माध्यमबाट सञ्चालन हुनेछ, त्यसैले देश तथा विदेशबाट इच्छुक सहभागीहरूले सहज रूपमा सहभागिता जनाउन सक्नुहुनेछ ।
You Can Learn
1. Artificial Intelligence & AI Content Creation
AI Tools • Prompt Engineering • AI Writing • AI Image & Video Generation • Agentic AI • NotebookLM
2. Graphic Design & Digital Photography
Adobe Photoshop • Canva • Digital Photography • Photo Editing & Retouching
3. Professional Video Editing & Social Media Content Creation
CapCut • Filmora • Adobe Premiere Pro
Facebook • TikTok • YouTube • Instagram • Reels • Content Strategy
4. WordPress Web Design & Development (Blogging & Digital Content Writing)
WordPress • Website Design • Basic SEO • Domain & Hosting • SEO Writing • Content Planning • Publishing
5. Personal Branding, Freelancing & Online Earning
Personal Branding • Portfolio • Freelancing • Client Acquisition • Digital Services • Online Income
अन्तिम दिन: Real-world Capstone Project
नोट: - प्रशिक्षार्थीहरूको सीप, कला र उत्कृष्ट प्रस्तुतिको आधारमा पुरस्कारको व्यवस्था गरिनेछ ।
- तालिम पश्चात् प्रशिक्षार्थीहरूलाई ई-प्रमाणपत्र प्रदान गरिनेछ ।
थप जानकारीको निम्ति WhatsApp No: 9805227147, 9841339789
9851127147
इच्छुक व्यक्तिहरूले तल दिइएको Link Click गरेर फारम भर्न सक्नुहुनेछ ।
https://nfdin-aitraining.gtechvision.com
NFDIN - Digital & AI Training Application

21/08/2026

‘’Digital र AI संसारमा आदिवासी जनजाति” भन्ने नारा सहित नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आदिवासी जनजातिका लागि नि:शुल्क "Digital Media र AI Advance Training” २०८३ भदौ १८ गतेदेखि असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।

तालिम संचालन हुने नेपाली समय प्रत्येक साँझ ७:०० - ९:३० बजेसम्म

फारम भर्ने मिति २०८३ भदौ २ देखि भदौ १५ गतेसम्म

सेवा शुल्क रु १०००/- मात्र

तालिम पूर्ण रूपमा Online Live माध्यमबाट सञ्चालन हुनेछ, त्यसैले देश तथा विदेशबाट इच्छुक सहभागीहरूले सहज रूपमा सहभागिता जनाउन सक्नुहुनेछ ।

You Can Learn

Graphic Design देखि AI Video, AI Image, Video Editing, Mobile Videography (मोबाइल भिडियो ग्राफी), Canva, Content Creation, Personal Branding र Online Earning सम्मका आधुनिक सीपहरू सिक्नुहोस् ।

नोट: - प्रशिक्षार्थीहरूको सीप, कला र उत्कृष्ट प्रस्तुतिको आधारमा पुरस्कारको व्यवस्था गरिनेछ ।
- तालिम पश्चात् प्रशिक्षार्थीहरूलाई ई-प्रमाणपत्र प्रदान गरिनेछ ।
थप जानकारीको निम्ति WhatsApp No: 9805227147, 9841339789
9851127147

इच्छुक व्यक्तिहरूले तल दिइएको Link Click गरेर फारम भर्न सक्नुहुनेछ ।

https://nfdin-aitraining.gtechvision.com
NFDIN - Digital & AI Training Application

रु. 1000/- सेवा शुल्क किन ? एक जना तालिममा सहभागीलाई निम्ति सेवा उपलब्ध गराउन ।तालिम/डिजिटल सेवा सञ्चालन, प्राविधिक व्यव...
19/08/2026

रु. 1000/- सेवा शुल्क किन ? एक जना तालिममा सहभागीलाई निम्ति सेवा उपलब्ध गराउन ।

तालिम/डिजिटल सेवा सञ्चालन, प्राविधिक व्यवस्थापन र सहभागीलाई आवश्यक डिजिटल सामग्री उपलब्ध गराउन निम्न विभिन्न क्षेत्रमा खर्च हुने भएकाले रु. 1000/- सेवा शुल्क निर्धारण गरिएको हो ।

1. सफ्टवेयर तथा प्रणाली विकास खर्च
तालिम सञ्चालन, दर्ता, डेटा व्यवस्थापन तथा डिजिटल सेवा सञ्चालनका लागि आवश्यक सफ्टवेयर/सिस्टम निर्माण तथा मर्मत र प्राविधिक खर्च ।

2. OTP तथा SMS/Verification खर्च
सहभागीको मोबाइल नम्बर प्रमाणीकरण, OT, Email तथा आवश्यक सूचना पठाउन लाग्ने प्राविधिक शुल्क।

3. Zoom/Online Meeting Platform खर्च
Live Class सञ्चालनका लागि आवश्यक प्रिमियम Zoom/अनलाइन प्लेटफर्मको सदस्यता तथा प्रयोग शुल्क ।

4. प्रशिक्षक तथा सहायक प्रशिक्षक खर्च
तालिम सञ्चालन, प्रशिक्षण सामग्री तयारी, विद्यार्थीको सहजीकरण तथा प्राविधिक सहयोगमा संलग्न जनशक्तिको पारिश्रमिक खर्च ।

5. Premium AI तथा Digital Tools को सदस्यता शुल्क तथा AI, Graphic Design, Video Editing, Voice-over लगायतका सामग्री निर्माणका लागि प्रयोग हुने विभिन्न Paid/Premium Tools को खर्च ।

6. भिडियो तथा फोटो उत्पादन खर्च
प्रचार–प्रसार, तालिम सामग्री तथा सामाजिक सञ्जालका लागि आवश्यक Professional Video, Photo तथा अन्य Creative Content निर्माण खर्च ।

7. प्राविधिक व्यवस्थापन तथा IT Support खर्च
Live Class, Registration System, Website, Server, Data Management तथा सहभागीलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने खर्च ।

8. ई–प्रमाणपत्र (E-Certificate) व्यवस्थापन खर्च
प्रमाणपत्रको Design, नाम/विवरण व्यवस्थापन, AI/Software प्रयोग, Generation, Verification तथा Email/Online माध्यमबाट वितरण गर्ने सम्पूर्ण प्रक्रिया खर्च ।

9. विशेषज्ञ तथा अतिथि प्रशिक्षक व्यवस्थापन खर्च
विषयगत विशेषज्ञ तथा अतिथि प्रशिक्षकलाई आमन्त्रण, समन्वय तथा पारिश्रमिक व्यवस्थापन खर्च।

10. तालिम सामग्री तथा डिजिटल स्रोत निर्माण खर्च
Presentation, PDF, Tutorial Video, Template, Graphic तथा अन्य अध्ययन सामग्री तयार गर्ने खर्च ।

11. Website, Domain तथा Hosting खर्च
तालिमसम्बन्धी सूचना, Registration, Course Material तथा Digital Services सञ्चालनका लागि आवश्यक Domain, Hosting तथा Website व्यवस्थापन खर्च ।

12. Cloud Storage तथा Data Backup खर्च
सहभागीको विवरण, तालिम सामग्री, भिडियो, फोटो तथा अन्य डिजिटल फाइल सुरक्षित रूपमा भण्डारण र Backup गर्न लाग्ने खर्च ।

13. सञ्चार तथा समन्वय खर्च
सहभागी, प्रशिक्षक तथा सम्बन्धित पक्षसँग फोन, इन्टरनेट, Email, WhatsApp लगायतका माध्यमबाट निरन्तर समन्वय गर्न लाग्ने खर्च ।

14. Digital Marketing तथा प्रचार–प्रसार खर्च
तालिम तथा कार्यक्रमको सूचना लक्षित समुदायसम्म पुर्‍याउन आवश्यक Social Media Content, Advertisement तथा प्रचार सामग्री निर्माण/प्रसारण खर्च ।

15. डिजिटल सुरक्षा तथा डेटा व्यवस्थापन खर्च
सहभागीको विवरण तथा डिजिटल प्रणालीलाई सुरक्षित राख्न आवश्यक Security, Access Management तथा Data Protection सम्बन्धी खर्च ।

16. कार्यक्रम सञ्चालन तथा प्रशासनिक व्यवस्थापन खर्च दर्तादेखि तालिम सञ्चालन, उपस्थिति व्यवस्थापन, प्रमाणपत्र वितरण तथा कार्यक्रम सम्पन्न हुँदासम्म आवश्यक प्रशासनिक व्यवस्थापन खर्च ।

महत्वपूर्ण कुरा रु. 1000/- कुनै तालिमको मूल शुल्क नभई तालिम तथा डिजिटल सेवा सञ्चालनमा लाग्ने वास्तविक प्राविधिक, व्यवस्थापन र सेवा–सम्बन्धी खर्चको न्यूनतम सेवा शुल्क हो ।

यस शुल्कमार्फत सम्पूर्ण सहभागीलाई Live Training, Digital Resources, Technical Support, E-Certificate तथा आवश्यक डिजिटल सेवाहरू व्यवस्थित रूपमा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NFDIN Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share