14/03/2026
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष के.पी. शर्मा ओलीज्यूलाई पिता शोक परेको दुःखद खबर प्राप्त भएको छ।
स्वर्गीय आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरुन्। rai