10/09/2026
स्वास्थ्य सेवा विभागद्वारा आकस्मिक बाढीपछिको स्वास्थ्य प्रतिकार्य, समन्वय, प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह तथा सेवा निरन्तरतासम्बन्धी प्रमुख गतिविधिहरू समेटिएको बार्हौं प्रतिवेदन सार्वजनिक गरिएको छ। 🙏🇳🇵
#स्वास्थ्यसेवा_विभाग
Ministry of Health and Population-Nepal
Epidemiology and Disease Control Division, Nepal
National Health Education Information and Communication Centre
Anuj Bhattachan
HEOC
आकस्मिक बाढीको प्रतिकार्यका प्रमुख गतिविधिहरूको प्रतिवेदन (अवधि: २५ भाद्र २०८३ प्रतिवेदन नं : १३)