04/12/2024
Update
अमेरिकामा अध्ययन गर्ने योजना गरिरहनुभएका विद्यार्थीहरूका लागि महत्वपूर्ण सूचना !
हामी २०२५ सालको अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा अपोइन्टमेन्टहरूको मिति घोषणा गर्न पाउँदा खुशी छौं।
🔹 अप्रिल २०२५ का अपोइन्टमेन्टहरू २२ जनवरी बिहान ८ बजे खुल्नेछ
🔹 मे २०२५ का अपोइन्टमेन्टहरू १३ मार्च बिहान ८ बजे खुल्नेछ
🔹 जुन २०२५ का अपोइन्टमेन्टहरू १७ अप्रिल बिहान ८ बजे खुल्नेछ
🔹 जुलाई २०२५ का अपोइन्टमेन्टहरू १५ मे बिहान ८ बजे खुल्नेछ
आफ्नो स्थान सुरक्षित गर्न तयार रहनुस्। विद्यार्थी भिसा प्रक्रिया सम्बन्धी थप जान्नका लागि तल लिंकमा जानुहोस्: https://np.usembassy.gov/visas/
Attention students planning to study in the United States!
We’re pleased to announce the release schedule for student visa appointments for April, May, June, and July 2025.
🔹 April 2025 appointments open at 8 a.m. on January 22
🔹 May 2025 appointments open at 8 a.m. on March 13
🔹 June 2025 appointments open at 8 a.m. on April 17
🔹 July 2025 appointments open at 8 a.m. on May 15
Mark your calendars and secure your spot early! For comprehensive information about the student visa process, visit our website: https://np.usembassy.gov/visas/