नेपाली काङ्ग्रेस अछाम् काठमाडौं सम्पर्क समिति

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली काङ्ग्रेस अछाम् काठमाडौं सम्पर्क समिति

नेपाली काङ्ग्रेस अछाम् काठमाडौं सम्पर्क समिति Social Service

 #हार्दिकश्रद्धाञ्जली नेपाली काङ्ग्रेस ढकारी गाउँपालिका उपसभापति पदम बहादुर बुढाको निधनप्रती नेपाली काङ्ग्रेस अछाम् काठम...
23/05/2025

#हार्दिकश्रद्धाञ्जली
नेपाली काङ्ग्रेस ढकारी गाउँपालिका उपसभापति पदम बहादुर बुढाको निधनप्रती नेपाली काङ्ग्रेस अछाम् काठमाडौ सम्पर्क समितिका सभापति लगायत सम्पुर्ण समिति परिवार मर्माहत छौँ यस दु:खद घडीमा उहाँको परिवारप्रती हार्दिक समवेदना एबम दिवङगत आत्माको चिर शान्तिको कामना गर्द्छौ ।।

11/01/2025

पुर्ब सूचना तथा राज्यमन्त्री,पुर्ब सांसद नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सदस्य गोबिन्द बहादुर शाहका बुबाको आज १०२ बर्षको उमेरमा भएको दु:खद निधन प्रती नेपाली काङ्ग्रेस अछाम् काठमाडौं सम्पर्क समितिका अध्यक्ष जनक बहादुर धामी एबम सम्पुर्ण पदाधिकारी र समितिका सदस्यहरु स्तब्ध भएका छौँ। यस दु:खद घडिमा मृत्आत्मा प्रती चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं !!
#हार्दिक_श्रद्धाञ्जली

01/01/2025

राष्ट्रिय पोशाक एवं टोपी दिवस र अङ्ग्रेजी नयाँ बर्ष २०२५ को सबैमा हार्दिक शुभकामना! 🙏🙏

नेपाल पत्रकार महासंघ अछामको अध्यक्षमा रमेश रावत,   उपाध्यक्ष खुलातर्फ टेकबहादुर थापा ,समावेशीतर्फ उपाध्यक्ष पबित्रा खड्क...
15/12/2024

नेपाल पत्रकार महासंघ अछामको अध्यक्षमा रमेश रावत, उपाध्यक्ष खुलातर्फ टेकबहादुर थापा ,समावेशीतर्फ उपाध्यक्ष पबित्रा खड्का ,सचिवमा भानु ढकाल, सहसचिव एकेन्द्र महता, सुरत सुनार ,कोषाध्यक्षमा तारामान खड्का लगायत सम्पूर्ण निर्वाचित सदस्यहरुलाई नेपाली काङ्ग्रेस अछाम् काठमाडौ सम्पर्क समितिका अध्यक्ष जनक बहादुर धामी सहित पदाधिकारी र सदस्यहरुको तर्फबाट हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना ।।

13/12/2024

पत्रकार महासंघ अछामको उपाध्यक्षमा टेक बहादुर थापा, पबित्रा खड्का ,सचिवमा भानु ढकाल राष्ट्रिय परिषद सदस्यमा सुशील भण्डारी , शिवराज ढुंगाना ,सह सचिब सुरत सुनार , प्रदेश परिषदमा उमेश कुँवर ,तपेन्द्र धामी ,धनराज कट्टेल ,दिपक राज खत्री ,पुष्प राज भट्ट सदस्यमा चेतना शाही , नम बहादुर बिष्ट ,एकेन्द्र महता , शंकर थापा ,रमन भट्ट , भगवति कुँवर ,कल्पना बोहरा , हिक्मेन्द्र माझी निर्विरोध निर्वाचित हुनु भएकोले उहाहरुलाई हाम्रो समितिको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालकाे हार्दिक शुभकामना ।।

कीर्तिपुरको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हा...
02/12/2024

कीर्तिपुरको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हासिल गरेका छ्न । आदरणीय कृष्णमान डंगोल ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।
#जयनेपाल

नेपाली काङ्ग्रेस पार्टीको केन्द्रिय कोषाध्यक्ष जस्तो गरिमामय  पदमा नियुक्त हुनु भएकोमा एक शैक्षिक,बौद्धिक राजनीतिज्ञ उमे...
24/11/2024

नेपाली काङ्ग्रेस पार्टीको केन्द्रिय कोषाध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा एक शैक्षिक,बौद्धिक राजनीतिज्ञ उमेश श्रेष्ठ ज्युलाई हाम्रो समितिका अध्यक्ष जनक बहादुर धामी र सम्पूर्ण समितिका पदाधिकारी एवम् सदस्यहरुको तर्फबाट हार्दिक बधाई !!

16/11/2024

आज मिति २०८१ मंसिर १ गते नेपाली काङ्ग्रेस अछाम् काठमाडौं सम्पर्क समितीका अध्यक्ष जनक बहादुर धामीको अध्यक्षतामा बसेको बैठकले असोज महिनामा आएको भीषण बाढी बाट प्रभावित बाढी पीडितलाई राहत स्वरुप रु. ५११००, अछाम् जिल्ला पन्चदेवल बिनायक नगरपालिका वार्ड.न. ७ निवासी दिल बहादुर कठायतको मेरुदण्ड भाँचिएको र खुट्टा नचल्ने भएकोले उहाँको उपचार खर्च सहयोग स्वरुप रु.५१०० , अछाम् जिल्ला कमलबजार नगरपालिका निवासी राष्ट्रिय गायक राजाराम भाटको दुईवटै मिर्गौला फेल भएकोले उहाँको उपचार खर्च सहयोग स्वरुप रु. ५१०० र ढकारी गाउपालिका वार्ड. न. ८ निवासी सीता देवि जैशिको सुत्केरी बेथा लागि निधन भएको साथै उहाँको परिवार लाई सहयोग स्वरुप रु.५१०० प्रदान गरेको निर्णय गरि बैठक सम्पन्न गरियो ।।।
#जयनेपाल

नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको छ । आज भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालल...
13/11/2024

नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको छ । आज भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले आईसीसी यु-१९ टी-२० महिला विश्वकप -२०२५ आगामी वर्ष मलेसियामा हुने खेल खेल्ने छ ।
#हार्दिकबधाई

नेपाल प्रजातन्त्र सेनानि संघ प्रथम जिल्ला अधिवेशन बाट अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएकोमा हेमराज ढुङ्गाना  (सरदार गुरू...
13/11/2024

नेपाल प्रजातन्त्र सेनानि संघ प्रथम जिल्ला अधिवेशन बाट अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएकोमा हेमराज ढुङ्गाना (सरदार गुरू) लगाएत सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरुको सफल कार्यकालको हार्दिक शुभकामना !!! 🙏
#जयनेपाल

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली काङ्ग्रेस अछाम् काठमाडौं सम्पर्क समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share