नेपाली काँग्रेस नागार्जुन -८ भिमढुंगा

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली काँग्रेस नागार्जुन -८ भिमढुंगा

नेपाली काँग्रेस नागार्जुन -८ भिमढुंगा Nepali Congress Bhimdhunga is a completely political organization which holds all activities around Bhimdhunga related to Nepali Congress Party of Nepal

नेपाली काँग्रेस नागार्जुन -८ भिमढुंगाको आधिकारिक पेज।

थाप्लेमा घरदैलो ।
04/05/2022

थाप्लेमा घरदैलो ।

घरदैलो अभियान। खड्का गाउँ, पाखुरे, कानपुर।
01/05/2022

घरदैलो अभियान। खड्का गाउँ, पाखुरे, कानपुर।

नेपाली कांग्रेस नागार्जुन ८ भिमढुङ्गाबाट यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सहभागी हुनुहुने उम्मेदवारहरु, वडा अध्य...
26/04/2022

नेपाली कांग्रेस नागार्जुन ८ भिमढुङ्गाबाट यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सहभागी हुनुहुने उम्मेदवारहरु, वडा अध्यक्ष पदमा श्री शुक्र ब. तामाङ, महिला सदस्य पदमा अञ्जना बस्नेत भट्टराई, दलित महिला सदस्य पदमा सरिता परियार, खुल्ला सदस्य पदमा दिनेश महर्जन र भिमसेन तामाङलाई बागमती प्रदेश काठमाडौं क्षेत्र नं ९(ख) का सभापति श्री राजेन्द्र प्रसाद भट्टराई तथा सदस्य कल्पना श्रेष्ठले टिका, खादा लगाई वडा कार्यसमितिको कार्यालय परिसरमा पहिलो दिनको घरदैलो कार्यक्रमको सुरुवात गर्दै।

21/05/2017
नेपाली काँग्रेस नागार्जुन नगर समितिको कार्यालय तथा वडा समितिको कार्यालयहरु ( वडा नं ५, ६, र ८ ) उद्घाटन गर्नुहुँदै माननी...
02/04/2017

नेपाली काँग्रेस नागार्जुन नगर समितिको कार्यालय तथा वडा समितिको कार्यालयहरु ( वडा नं ५, ६, र ८ ) उद्घाटन गर्नुहुँदै माननीय सभासद् ध्यान गोबिन्द रन्जित तथा नगर सभापति केदार मानन्धर र सो अवसरमा उपस्थित काँग्रेसजन । तस्विर - मोहन भट्टराई

23/03/2014

Bhimdhunga Seto Ghar Chowk ma Cricket birodhi CP Gajurel ko Putla Dahan

Newly   Member Constituent No. 9 Dhyan Govinda Ranjit making his first visit in Bhimdhunga, for thanks giving and knowin...
04/12/2013

Newly Member Constituent No. 9 Dhyan Govinda Ranjit making his first visit in Bhimdhunga, for thanks giving and knowing the actual scenario of our .

02/12/2013

Tomorrow morning sharp 7:30 AM, The winning Candidate of Assembly Mr. Dhyangovinda Ranjit is joining the march and addressing the of Bhimdhunga. So, we request all of the of Bhimdhunga to attend the victorious program.
(Rally starts from Ghattey Khola)

- Nepali Congress Bhimdhunga

23/11/2013
घोसणा हुना साथ सुरु भयको ..................
23/11/2013

घोसणा हुना साथ सुरु भयको ..................

Address

Kathmandu
44619

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली काँग्रेस नागार्जुन -८ भिमढुंगा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share