हेलो नारायण नगरपालिका

हेलो नारायण नगरपालिका बिकास अभियानमा सकृय जनसहभागिता, सुन्?

१९ अाै नगरपरिषदमा सबैलाई िनम्ताे छ है त ॥
22/12/2016

१९ अाै नगरपरिषदमा सबैलाई िनम्ताे छ है त ॥

नारायण न.पा.को १९ औं नगरपरिषद संचालनका क्रममा वडा भेला संचालन तालिका.....
18/12/2016

नारायण न.पा.को १९ औं नगरपरिषद संचालनका क्रममा वडा भेला संचालन तालिका.....

नारायण न.पा.को १८ औं नगरपरिषद संचालनका क्रममा वडा भेला संचालन तालिका.....
20/12/2015

नारायण न.पा.को १८ औं नगरपरिषद संचालनका क्रममा वडा भेला संचालन तालिका.....

माननीय संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्री कुन्ती शाही ज्यूको दैलेख जिल्ला भ्रमणका अवसरमा नारायण नगरपालिका...
08/12/2015

माननीय संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्री कुन्ती शाही ज्यूको दैलेख जिल्ला भ्रमणका अवसरमा नारायण नगरपालिका कार्यालय परिवारले माननीय मन्त्री ज्यूको दैलेख आगमनको स्वागत तथा कार्यकारी अधिकृत तथा नगर प्रमुख श्री भक्त वहादुर मल्लवाट माग पत्र पेश गर्दै ।
मितिः २०७२.०८.२२

नारायण न पा मा आ ले प पदमा कायॅरत श्री धन बहादुर खत्री को 50 बषॅको अल्पायूमा दुखद निधन भएकोमा मृत आत्माको चिर शान्तीको क...
15/11/2015

नारायण न पा मा आ ले प पदमा कायॅरत श्री धन बहादुर खत्री को 50 बषॅको अल्पायूमा दुखद निधन भएकोमा मृत आत्माको चिर शान्तीको कामना गदैॅ ईश्वरले परिवार जन प्रति धैयॅधारण गनेॅ शक्ती प्रदान गरून् भनि हादिॅक समवेदना ब्यक्त गदॅछाै ।

15/10/2015
कार्यकारी अधिकृत गणेश विक्रम शाह सरको बिदाई कार्यक्रमका केहि झलकहरु.......सरलाई आगामि दिनहरुमा थप उत्तरोत्तर प्रगतिको शु...
15/10/2015

कार्यकारी अधिकृत गणेश विक्रम शाह सरको बिदाई कार्यक्रमका केहि झलकहरु.......सरलाई आगामि दिनहरुमा थप उत्तरोत्तर प्रगतिको शुभकामना....

नारायण न.पा.कार्यालय तथा नगर विकास प्रशिक्षण केन्द्र पाेखराकाे साभेदारीमा संचालित कार्यालय व्यवस्थापन तथा वालमैत्री स्था...
06/07/2015

नारायण न.पा.कार्यालय तथा नगर विकास प्रशिक्षण केन्द्र पाेखराकाे साभेदारीमा संचालित कार्यालय व्यवस्थापन तथा वालमैत्री स्थानीय शासन सम्वन्धि तालिमकाे समापनकाे तस्विर

Address

Dailekh Bazar
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when हेलो नारायण नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो नारायण नगरपालिका:

Share