CPN Communist Party of Nepal

CPN Communist Party of Nepal [Not official ]
Communist Party of Nepal

हाम्रो जननीतिः
१)जनता माटो हुन् र हामी बिऊ हौं, हामी जहाँ जान्छौँ त्यही उम्रिन्छौं र झांगिन्छौं ।
२)इतिहासका निर्माता जनता हुन् केवल जनता मात्रै हुन् ।
३)जनताबाट सिकौं र जनतालाई सिकाऔं ।

हाम्रो संघर्षः

१)वर्ग संघर्षः सामन्तवाद, विस्तारवाद, साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादका विरुद्ध संघर्षका सबै रुपहरुलाई स्वीकार गर्नु ।
२)दुइ लाइन संघर्षः समाजको प्रतिविम्बको रुपमा संगठन र आन्दोलनमा देखा पर्ने वाम, मध्य र दक्षिण प्रवृतिका बिरुद्ध निरन्तर र अविचल संघर्ष गर्नु ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when CPN Communist Party of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share