Dinesh Yadav Official

Dinesh Yadav Official Hello Every One Myself Dinesh Prasad Yadav Public Health inspector government of Nepal

हामिले जानी राख्ने कुराहरु
11/08/2024

हामिले जानी राख्ने कुराहरु

11/08/2024
स्तनपान सम्बन्धमा जान्नैपर्ने कुराहरु :- आमाको दूध शिशुको लागि अमृत समान हो र यसले शिशुको रोगसंग लड्न सक्ने  क्षमतालाई ब...
02/08/2024

स्तनपान सम्बन्धमा जान्नैपर्ने कुराहरु :

- आमाको दूध शिशुको लागि अमृत समान हो र यसले शिशुको रोगसंग लड्न सक्ने क्षमतालाई बढाउँछ।
- शिशु जन्मिए पछि जतिसक्दो चाँडो (१ घण्टा भित्र) आमाको दुध (विगौती दूध) खुवाऔं।
- शिशुलाई जन्मेदेखि ६ महिना पुरा नभएसम्म आमाको दूध मात्र खुवाऔं।
- स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्दछ।

स्तनपान सम्बन्धि उचित परामर्श तथा थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई सम्पर्क गर्नुहोला।

Address

Kathmandu
Kathmandu
44500

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh Yadav Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category