Melamchi Municipality-मेलम्ची नगरपालिका

  • Home
  • Nepal
  • Kathmandu
  • Melamchi Municipality-मेलम्ची नगरपालिका

Melamchi Municipality-मेलम्ची नगरपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Melamchi Municipality-मेलम्ची नगरपालिका, Government Organization, MELAMCHI MUNICIPALITY/11, Kathmandu.

03/06/2026
योजनाहरूको अन्तिम भुक्तानी सम्बन्धी सार्वजनिक सुचना
03/06/2026

योजनाहरूको अन्तिम भुक्तानी सम्बन्धी सार्वजनिक सुचना

मेलम्ची नगरपालिका र जल तथा मौसम विज्ञान विभाग को संयुक्त आयोजनामा तथा RIMES को आर्थिक सहयोगमा मौसम पूर्वानुमान तथा जलवाय...
03/06/2026

मेलम्ची नगरपालिका र जल तथा मौसम विज्ञान विभाग को संयुक्त आयोजनामा तथा RIMES को आर्थिक सहयोगमा मौसम पूर्वानुमान तथा जलवायु आँकलन कार्यशाला मिति २०८३ जेठ १९ गते सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री आइतमान तामाङज्युले गर्नु भएको थियो भने कार्यक्रममा उप-प्रमुख श्री उमा प्रधानज्यु, सुरक्षा निकायको प्रमुखज्युहरु,मेलम्ची न.पाको विपद् स्वयंमसेवकहरु, पाँचपोखरी थाङ्पाल गाँउपालिका र इन्द्रावती गाँउपालिकाको प्रतिनिधिहरु, विपद् क्षेत्रमा कार्यरत संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय परिचयपत्र वितरण बन्द सम्बन्धी सूचना
02/06/2026

राष्ट्रिय परिचयपत्र वितरण बन्द सम्बन्धी सूचना

मेलम्ची नगरपालिका, इन्द्रध्वज गण, सुरक्षा गुल्म तथा सिन्धुपाल्चोक जिल्लाका अन्य सुरक्षा निकायहरूको सहकार्यमा २०८३ साल जे...
31/05/2026

मेलम्ची नगरपालिका, इन्द्रध्वज गण, सुरक्षा गुल्म तथा सिन्धुपाल्चोक जिल्लाका अन्य सुरक्षा निकायहरूको सहकार्यमा २०८३ साल जेष्ठ१४ गते ̎अभ्यास मनसुन ६̎ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रममा विपद् पूर्वतयारी, खोज तथा उद्धारका विभिन्न आधुनिक तथा व्यवहारिक तरिकाहरूको डेमोन्स्ट्रेशन गरिएको थियो।उक्त कार्यक्रमले आपतकालीन अवस्थाको तयारी र समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ।

सफल उम्मेदवार सिफारिस सम्बन्धी सूचना
27/05/2026

सफल उम्मेदवार सिफारिस सम्बन्धी सूचना

आन्तरिक रोजगार प्रबर्द्धनका लागि  मेलम्ची नगरपालिकाको आयोजनामा ४ दिने  वैदेशिक रोजगारी बाट फर्किएका ब्यक्तीहरुलाई अभिमुख...
27/05/2026

आन्तरिक रोजगार प्रबर्द्धनका लागि मेलम्ची नगरपालिकाको आयोजनामा ४ दिने वैदेशिक रोजगारी बाट फर्किएका ब्यक्तीहरुलाई अभिमुखिकरण तथा उधमशिलता प्रबर्द्धन कार्यक्रम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र राज खरेलको विशिष्ट आतिथ्यतामा र मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालको विषेश आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा मेलम्ची नगर पालिका वडा नम्बर ११ का महिला वडा सद्स्य एवम व्यावसायि प्रतिमा धिताल व्यावसायि एवम नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवास बानियाँ महिला आत्म निर्भरता केन्द्र का प्रतिनिधि कालिमाया वाईवा लगाएतको उपस्थिति रहेको थियो ।

मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर ८ मा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्त...
27/05/2026

मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर ८ मा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सिलाई बुनाई सम्बन्धि ४ महिने व्यावसायिक सीप विकास तालिम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधान ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

शिक्षक पदपूर्तिका लागि विज्ञापन
26/05/2026

शिक्षक पदपूर्तिका लागि विज्ञापन

Address

MELAMCHI MUNICIPALITY/11
Kathmandu
45310

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Melamchi Municipality-मेलम्ची नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Melamchi Municipality-मेलम्ची नगरपालिका:

Share