Ministry of Land Management, Cooperatives and Poverty Alleviation

Ministry of Land Management, Cooperatives and Poverty Alleviation Government Organization

आज मिति २०८२/११/६ गते १ः०० बजे  श्री लालीगुराँश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ऋण असुली तथा दायित्व भुक्तानी लगाय...
18/02/2026

आज मिति २०८२/११/६ गते १ः०० बजे श्री लालीगुराँश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ऋण असुली तथा दायित्व भुक्तानी लगायतका विषयमा मा. मन्त्रीज्यू र सरोकारवाला बीच भएको छलफल प्राविधिक कारणले लाइभ(Live) नभएको व्यहोरा जानकारी गराउदछौ ।

समस्याग्रस्त घोषित श्री लालीगुराँश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्बन्धी अन्तरक्रिया कार्यक्रमको प्रत्यक्ष प्रसार...
17/02/2026

समस्याग्रस्त घोषित श्री लालीगुराँश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्बन्धी अन्तरक्रिया कार्यक्रमको प्रत्यक्ष प्रसारण सम्बन्धी सूचना।

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/१०/२ गतेको निर्णयअनुसार सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगका सदस्यहरूको ...
21/01/2026

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/१०/२ गतेको निर्णयअनुसार सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगका सदस्यहरूको मिति २०८२/१०/६ गते सपथ ग्रहण कार्य सम्पन्न भएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा श्री मधुकर राना नियुक्ति हुनुभएको छ।
18/01/2026

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा श्री मधुकर राना नियुक्ति हुनुभएको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०८२/१०/२ गतेको निर्णयानुसार सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग, २०८२  गठन भए...
18/01/2026

नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०८२/१०/२ गतेको निर्णयानुसार सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन भएको छ।

गुठी संस्थान ऐन, २०३३ को दफा ७ बमोजिमको विद्धत समिति मिति २०८२/१०/२ को निर्णयानुसार गठन भएको छ।१ डा गोबिन्द टन्डन - सभाप...
18/01/2026

गुठी संस्थान ऐन, २०३३ को दफा ७ बमोजिमको विद्धत समिति मिति २०८२/१०/२ को निर्णयानुसार गठन भएको छ।
१ डा गोबिन्द टन्डन - सभापति
२ डा चन्द्र शेर्मा लिम्बु- सदस्य
३ कोण्डन्य रवि मानन्धर - सदस्य
४ रविन्द्र पुरी - सदस्य
५ सञ्जय अधिकारी - सदस्य

भोली मिति २०८२/९/२६ गते शनिवार बिहान १०:०० बजे मा. मन्त्रीज्यू र सरोकारवालामार्फत समस्याग्रस्त सहकारीको अवस्था, चुनौती र...
09/01/2026

भोली मिति २०८२/९/२६ गते शनिवार बिहान १०:०० बजे मा. मन्त्रीज्यू र सरोकारवालामार्फत समस्याग्रस्त सहकारीको अवस्था, चुनौती र सुधारको सम्बन्धमा देहायको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण (Live)

https://kantipurtv.com/news/2025/09/02/1756814609.html?fbclid=IwdGRjcAMj71VjbGNrAyPvE2V4dG4DYWVtAjExAAEeCdH1ZWVoe8GHkCTl...
02/09/2025

https://kantipurtv.com/news/2025/09/02/1756814609.html?fbclid=IwdGRjcAMj71VjbGNrAyPvE2V4dG4DYWVtAjExAAEeCdH1ZWVoe8GHkCTlH_466GwxSjbaorAng0tTPXgtR6p30TmMRhHFtWoMThs_aem_SuI_z4lxz1CUJktABmdSfg

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको तथ...

https://www.nepalpress.com/2025/08/29/633698/
30/08/2025

https://www.nepalpress.com/2025/08/29/633698/

काठमाडौं । सरकारले मालपोत नियमावली संशोधन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्ताव.....

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा परिवारजनमा हार्दिक शुभकामना व्...
26/08/2025

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा परिवारजनमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Address

Singhdurbar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ministry of Land Management, Cooperatives and Poverty Alleviation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share