SHAILENDRA

SHAILENDRA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SHAILENDRA, Social service, kathmandu, Kathmandu.

19/06/2026

आज फिर्ता गर्न मिल्ने मुद्दाहरु हिजो रवि लामीछानेमाथि किन लगाईयो ?

त्यस्ता अदालत र न्यायाधिसमाथि कारवाही हुनुपर्दैन ?

18/06/2026

अख्तियारको पुरानो टिमलाई वर्खास्त गर्नुपर्छ ।

18/06/2026

विज्ञान मन्त्रालयमा वैज्ञानिकहरुले कैले काम पाउलान ? आविस्कारको समाचार कैले सुन्न पाईएला ? यो देशमा जनताले प्राय छद्मभेषीहरुलाई विश्वास गर्छन् ।

यो पनि थोरै भयो । चाहिने त सैनिक शासन नै हो ।
18/06/2026

यो पनि थोरै भयो । चाहिने त सैनिक शासन नै हो ।

17/06/2026

दूधकोशी नदी र सोलुखोलामा ३ वटा मोटरेवल पुल बनाउन जम्मा १ crore रुपैया विनियोजन । सोलुबासी दाजुभाई दिदीवहिनीहरु कांग्रेस जिताउन हैन योग्य व्यक्ति जिताउन लागौं ।

🙏♥️
17/06/2026

🙏♥️

16/06/2026

यातायात व्यवसायीको गुनासो - युवाहरु विदेश पलायन भएपछि नेपालमा चालकहरु पाउनै छाड्यो । टेन्सन पनि के के मात्रै ।

16/06/2026

संसदमा विकास निर्माण र कानुन निर्माणका वारेमा त कुरै हुंदैन त ? पुरानो भुतप्रेत कैले र कसले पन्छाउने ?

14/06/2026

कैले शिक्षक र प्रहरी मिलेर बिद्यार्थीको मोवाइल वोराको वोरा ट्रकमा हालेर खोलामा फाल्ने

कैले कर्मचारीले नै जनताको टेम्पो भीरबाट गुल्टाइदिने

अड्डा अदालत जता गए पनि जनतालाई दुख मात्र दिने

हामीले कर्मचारी पाल्यौं कि ? दानव ?

14/06/2026

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

अझै पनि समाजमा मान्छेको अनुहार परेका पुच्छर विनाका वांदरहरु जिउंदै छन् ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when SHAILENDRA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to SHAILENDRA:

Share

Category