Dipak Thapa

Dipak Thapa कोही छिटो हिडेर छुट्छन, कोही ढिलो हिडेर छुटछन् तर यात्रा हो जीवन जो मृत्यू शैयामा नपुगुन्जेल चलिरहन्छ

02/04/2026

आजबाट शुरु हुने SEE का भाईबहिनीहरुलाई उच्च सफलताको हार्दिक शुभकामना ।

चैते दशैं २०८२ को पावन अवसरमा सबैमा हार्दिक शुभकामना ।
26/03/2026

चैते दशैं २०८२ को पावन अवसरमा सबैमा हार्दिक शुभकामना ।

फागु पूर्णिमाको पावन अवसरमारंग, उमङ्ग र उत्साहले तपाईंको जीवन सधैंभरि रंगिन बनाइरहोस्।मनका सबै दुःख–कष्ट मेटिएरसुख, शान्...
02/03/2026

फागु पूर्णिमाको पावन अवसरमा
रंग, उमङ्ग र उत्साहले तपाईंको जीवन सधैंभरि रंगिन बनाइरहोस्।
मनका सबै दुःख–कष्ट मेटिएर
सुख, शान्ति र समृद्धिको उज्यालो फैलियोस्।

फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌈✨

27/02/2026

४४ औ मगर दिवसको पावन अवसरमा
सबैमा
हार्दिक मंगलमय शुभकामना ।।

हिन्दुहरुको विशेष पर्व महाशिवरात्रीको पावन अवसरमा  सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना ।
15/02/2026

हिन्दुहरुको विशेष पर्व महाशिवरात्रीको पावन अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना ।

14/01/2026

माघे सक्रान्तिको सबैमा हार्दिक शुभकामना ।

हार्दिक वधाई एवम् शुभकामना : अर्घाखाची समाज जापानको छैठौ अधिवेशन  Tokyo को Shin-Okubo स्थित Royal Garden Restaurent मा 2...
03/01/2026

हार्दिक वधाई एवम् शुभकामना :

अर्घाखाची समाज जापानको छैठौ अधिवेशन Tokyo को Shin-Okubo स्थित Royal Garden Restaurent मा 2026-01-02 मा भब्य एवम् शानदार रूपमा सम्पन्न भएको छ ।

बिभिन्न काम तथा अध्ययन, पेशा, ब्यबसायको शिलशिलामा अर्घाखाचीबाट जापानमा आई बसोबास गर्ने दाजुभाई - दिदीबहिनीहरु बीच एकापसमा मित्रता, सदभाव, आपसी सहयोग आदानप्रदान गरि परदेशी भूमीमा रहेर मातृभूमि प्रति भावनात्मक एवम् भौतिक सम्बन्ध - सहयोग कायम राख्ने उदेश्यले 2015 मा यस अर्घाखाची समाज जापानको स्थापना गरिएको थियो ।

यस समाजले प्रत्यक 2 बर्षमा गर्ने आफ्नो नियमित अधिवेशन हिजो सम्पन्न गरेको हो। जापानका लागि नेपाली दुताबासका कार्यवाहक राजदुत हरिहर कान्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले टोप बहादुर घर्ति मगरको अध्यक्षतामा निम्नानुसार कार्य समितिको चयन गरेको छ ।

अर्घाखाँची समाज जापानको छैटौ अधिवेशनबाट टोप बहादुर घर्ती मगरको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

सल्लाहकार संयोजक : नारायण प्रसाद भुसाल सदस्यहरु : गणेशजङ्ग रायमाझी
: नेत्र प्रसाद पन्थी
: हरि गौतम
: डा. बिष्णु खनाल
: कृष्ण बहादुर आले

अध्यक्ष : टोप बहादुर घर्ती मगर
उपाध्यक्षहरू :
- संगीता थापा
- इन्दिरा खनाल
- अर्जुन आचार्य
- गोबिन्द बिस्ट
- सरोज भुसाल
महासचिव : अविनाश जी. सी.
सचिवहरु :
- असीम खनाल
- चन्द्र प्रकाश भुसाल
- मधु क्षेत्री
कोषाध्यक्ष- निरंजन खड़का
सह-कोषाध्यक्ष -
- केशब रेश्मी
- धर्मराज पौडेल
नागोया क्षेत्रीय अध्यक्ष : मनोज खनाल
महिला संयोजक : कमला के. सी.
युवा संयोजक : नारायण भट्ठराई
सदस्य : दिल प्रसाद श्रेष्ठ
“ : गोकर्ण क्षेत्री
“ : राजेन्द्र श्रेष्ठ
“ : शंकर रायमझी
“ : इन्दिरा के. सी.
“ : माधव खत्री
“ : चेतन घर्ती मगर
“ : ज्ञान प्रसाद आचार्य
“ : मीना थापा
“ : नवराज घिमिरे
“ : दिल्ली रेशमी
“ : बसन बस्नेत
“ : शर्मिला खड़का वोली

अंग्रेजी नया बर्ष 2026 को पावन अवसरमा                 सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति, सम्बृद्धि, सुस्वास्थ्य, दीर्घा...
31/12/2025

अंग्रेजी नया बर्ष 2026 को पावन अवसरमा
सम्पूर्ण महानुभावहरुमा
सुख, शान्ति, सम्बृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

30/12/2025

तमु ल्होसारको सबैमा हार्दिक
शुभकामना ।।।

हार्दिक निमन्त्रणा : उपस्थितिका लागि सादर अनुरोध :
27/12/2025

हार्दिक निमन्त्रणा :
उपस्थितिका लागि सादर अनुरोध :

04/11/2025

I gained 118 followers, created 6 posts and received 17 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dipak Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dipak Thapa:

Share

Category