Naba Raj Shrestha

Naba Raj Shrestha Public Support

31/10/2024

शुभःदीपावली!🪔❤️

अत्यन्त जरूरी सूचना!🇳🇵
01/10/2024

अत्यन्त जरूरी सूचना!🇳🇵

सुचना!Embassy of Nepal, United Arab Emirates🇳🇵
24/09/2024

सुचना!
Embassy of Nepal, United Arab Emirates🇳🇵

Amnesty- Two Months’- Program 2024 सम्बन्धी सूचना!
03/09/2024

Amnesty- Two Months’- Program 2024 सम्बन्धी सूचना!

राष्ट्रिय परिचय पत्रको लागी अनलाइन आवेदन भर्न पूर्व ध्यान दिनु पर्ने कुराहरु:-१.  नेपालीमा भर्नु पर्ने फिल्डमा नेपालीमा ...
01/07/2024

राष्ट्रिय परिचय पत्रको लागी अनलाइन आवेदन भर्न पूर्व ध्यान दिनु पर्ने कुराहरु:-

१. नेपालीमा भर्नु पर्ने फिल्डमा नेपालीमा र English मा भर्नु पर्ने फिल्डमा English मा Type हुने गरी Configure गरिएको छ।
२. नेपालीमा भर्नु पर्ने फिल्डमा Nepali Unicode Romanized को Layout अनुसार टाईप गर्नु पर्नेछ।
३. Nepali Unicode Romanized मा कसरी टाईप गर्ने हेर्नको लागि यँहा http://learnbasicnepali.blogspot.com/2011/12/nepali-unicode-keyboard-layout-download.html क्लिक गर्नुहोस्।
४. बिक्रम संबत (BS) बाट ईस्वी संवत (AD)मा Date Conversion स्वतः हुन्छ।
५. "*" चिन्ह अंकित Field हरु अनिवार्य भर्नु पर्ने (Mandatory) Fields हुन।
६. Mandatory Fields भरिसके पश्चात Save Draft गरेपछि १३ digit को आवेदन नम्बर प्राप्त हुन्छ।
७. Appointment लिदाँ आफुलाई पायक पर्ने स्थान Dropdown मा देखिए सो स्थान छनौट गर्नुहोस र आफुलाई उपयुक्त मिति र समयको Appointment लिनुहोस् अन्यथा "Others/अन्य" छनौट गरी मिति र समयको लागि नजिकको जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोला।

अनलाइन आवेदन दिन यो लिंक https://enrollment.donidcr.gov.np/PreEnrollment मा क्लिक गर्नुहोला।

नेपाल सरकारश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयवैदेशिक रोजगार विभागताहाचल, काठमाडौँको अत्यन्त जरुरी सुचना।
16/05/2024

नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार विभाग
ताहाचल, काठमाडौँको अत्यन्त जरुरी सुचना।

🙏हजुरहरू जुनसुकै ठाउॅंबाट पासपोर्ट नविकरणको लागी अप्वाईन्टमेन्ट लिनु भएपनी एकपटक रूजु (रिचेक) गरेर मात्र एप्लीकेसन (आवेद...
11/05/2024

🙏
हजुरहरू जुनसुकै ठाउॅंबाट पासपोर्ट नविकरणको लागी अप्वाईन्टमेन्ट लिनु भएपनी एकपटक रूजु (रिचेक) गरेर मात्र एप्लीकेसन (आवेदन) सब्मीट गर्नुहोला।


केहि कन्फ्युजन परेमा या अप्ठ्यारो भएमा म्यासेज या कल गर्न सक्नुहुनेछ।💕

सार्वजनिक सुचना!🇳🇵
14/03/2024

सार्वजनिक सुचना!🇳🇵

२०८०।१०।१० देखि लागू हुने मापदण्ड|🇳🇵
24/01/2024

२०८०।१०।१० देखि लागू हुने मापदण्ड|🇳🇵

युएई बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जरुरी सूचना !
05/01/2024

युएई बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जरुरी सूचना !

जानकारी!   Naba Raj Shrestha
11/12/2023

जानकारी!

Naba Raj Shrestha

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Naba Raj Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category