06/05/2021
पढ्न मनै लाग्दैन? तर तपाईं किताबको पारखी बन्न सक्नुहुन्छ । च्यालेन्ज स्वीकार गर्ने हो भने यो लकडाउनको सदुपयोग गर्नुहोस् । यो लिस्टमा दिएका मध्ये कुनै ५ किताब पढेर सकाउनुहोस, यी किताबले अरु धेरै किताब पढ्ने रुचि जगाइदिनेछन् ।
पुस्तक नभए म्यासेज बक्समा हामीलाई भन्नुहोस्, अहिलेलाई हामी काठमाडौ उपत्यका भित्रका पाठकहरुलाई पालो मिलाएर उपयुक्त समयमा सुरक्षित डेलिभरी दिनेछौं ।
किताब पढ्नुहोस, घर भित्रै रहनुहोस, सुरक्षित रहनुहोस ।
पुस्तकको सुची :
उत्सर्ग प्रेम : 310/-
समर लभ : 350/-
साया: 350/-
कथाकी पात्र :318/-
देश देशावर :395/-
तोत्तो चान :300/-
सनैया :540/-
सेतो धरती :450/-
पानीको घाम: 450/-
चिना हराएको मान्छे : 398/-
भुइयाँ :388/-
लू :260/-
रहर: 375/-
पागल वस्ती :455/-
जीवन काँडा कि फूल :425/-
पल्पसा क्याफे :395/-
ऐना :400/-
सल्लिपिर :348/-
कर्नाली ब्लुज : 450/-
हंस : 400/-
खुसी : 525/-
सन्दुक रुइत :550/-
महको म :576/-
शिरिषको फूल : 200/-
मुसा मानुस :350/-
धनी बुबा गरिब बुबा :350/-
प्रीय सुफी :375/-
नरेन्द्र दाइ :
श्वेत भैरवी :
बाबू आमा र छोरा :
हिटलर र यहुदी :
मोदिआइन :
दोषी चस्मा :
तीन घुम्ती :
सुम्निमा :
छापामारको छोरो :
उर्गेनको घोडा :350/-
जिजीविषा :499/-
सोच:498/-
एक चिहान : 200/-
मन :455/-
पागल वस्ती :455/-
याम्बुनेर : 300/-
घामका पाइला :350/-
ऐना :400/-
लाटो पहाड :380/-
क्षमादान :495/-
नथिया: 450/-
अलिखित : 375/-
फूलको आँखा :365/-
विनोद चौधरी : 445/-