Amrit Bhandari

Amrit Bhandari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amrit Bhandari, Social service, Kathmandu.

संस्थाको उद्देश्यहरुः
यस संस्थाका उद्देश्यहरु देहाय बमोजिम हुनेछन् ।
क) यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुनेछ ।
ख) वातावरण तथा पर्यावरण संरक्षणमा विभिन्न जनचेतना मूलक कार्यक्रम, भेला, गोष्ठी, सेमिनार, सरसफाई कार्यक्रम, अध्ययन अवलोकन, अनुसन्धानजस्ता कार्यक्रम संञ्चालन गर्ने ।
ग) यूवाहरुलाई वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, नेतृत्वशिप, मानसिक समस्या ब्यवस्थापन, प्राकृतिक प्रकोप, बिभिन्न म

हामारी र आकस्मीक समस्यामा उद्वार लगाएतका बिषयमा प्रशिक्षण प्रदान गर्ने र मानव अधिकारको क्षेत्रमा क्रियाशिल हुने ।
घ) नेपाली कला, संस्कृति, र साहित्यको विकास, संरक्षण र प्रर्वद्वन मा बिभिन्न कार्यक्रम सञ्चालन गर्ने र बेरोजगार यूवालाई सिपमुलक तालिम निसुल्क सञ्चालन गर्ने ।
ङ) महिला, बालबालिका, स्वास्थ्य र षोषण लगाएत लागुपदार्थ दुब्र्यसन, एच आइ भि एड्स, दन्त स्वास्थ्य लगाएत महिलाको पाठेघर खस्ने लगाएतका स्वास्थ्य समस्याका बारेमा बिभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
च) संस्थाको मातहतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुदानको सहयोगको पहल गरी लक्षित क्षेत्रमा खर्च गरिने छ ।
छ) यस संस्थाले कुनै पनि कार्य गर्दा स्थानिय निकायसँग समन्वय गरी गर्नेछ ।
ञ) दातृ संस्थाहरुबाट कुनै सर्त नराखि प्राप्त हुने चन्दा तथा अनुदान स्विकार गर्ने ।

Address

Kathmandu

Telephone

+9779860979078

Website

Alerts

Be the first to know and let us send you an email when Amrit Bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Amrit Bhandari:

Share

Category