Santosh Kumar Thapa

Santosh Kumar Thapa "Learning by doing"

29/05/2023

अदालतभन्दा माथीको राष्ट्रपति हुने तिम्रो गणतन्त्र मुर्दावाद ।
मेरो सपनाको गणतन्त्र जिन्दवाद ।
----गणतन्त्र दिवसको शुभकामना

सरकारले वर्षौं देखी गाऊँ नबस्न आदेश दिएको छ । त्यसैले त गाऊँघरमा आधारभूत आवश्यकताहरूको लागी पनि सोच्दैन सरकार । यो पल्ट ...
23/05/2023

सरकारले वर्षौं देखी गाऊँ नबस्न आदेश दिएको छ । त्यसैले त गाऊँघरमा आधारभूत आवश्यकताहरूको लागी पनि सोच्दैन सरकार । यो पल्ट पनि सहरको लागी नै सोच्दै होला सरकार ।
र फेरी एक पल्ट सरकारले गाऊँ कुर्दै बसेका केही हुल मान्छे सहर भित्र्याउने छ र भारतबाट चमाल, दाल, तरकारी आयात गरेर तिनै जनतालाई बेचेर सरकारले आफ्नो व्यापार बढाउने छ ।

“शहर रहर होईन ! बाध्यता हो ।”

जय सरकार, जय शहर ॥

बधाई बधाई बधाई
02/05/2023

बधाई बधाई बधाई

WOW 😍🥰

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन-२ को उपनिर्...
25/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् । लामिछानेले अघि भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’

यस्तो कार्पेट निलो रंगमा पाउछ कि पाउदैन ?
09/04/2023

यस्तो कार्पेट निलो रंगमा पाउछ कि पाउदैन ?

उहाँहरुलाई हेर्द अब कांग्रेसको भबिस्य राम्रो छ है लाग्थ्यो ! गलत साबित गर्दिनु भयो दाईहरुले !!
04/04/2023

उहाँहरुलाई हेर्द अब कांग्रेसको भबिस्य राम्रो छ है लाग्थ्यो !
गलत साबित गर्दिनु भयो दाईहरुले !!

Address

Kathmandu

Telephone

9851070983

Website

Alerts

Be the first to know and let us send you an email when Santosh Kumar Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Santosh Kumar Thapa:

Share