Manoj Kumar Neupane

Manoj Kumar Neupane सार्वजनिक प्रशासन, सूचना प्रविधि, लोक सेवा आयोग तयारी र कर सम्बन्धी जानकारी ।

आर्थिक उदारीकरण✍️ प्रेमप्रसाद पौडेल
29/08/2026

आर्थिक उदारीकरण
✍️ प्रेमप्रसाद पौडेल

संवैधानिक कानून स्रोत सामग्रीhttps://ag.gov.np/storage/postFile/Saibandhanik%20book%202077._1600754765.pdf
22/08/2026

संवैधानिक कानून स्रोत सामग्री

https://ag.gov.np/storage/postFile/Saibandhanik%20book%202077._1600754765.pdf

लगानी बोर्ड नेपालको रणनीतिक तथा व्यावसायिक योजना
14/08/2026

लगानी बोर्ड नेपालको रणनीतिक तथा व्यावसायिक योजना

Shout out to my newest followers! Excited to have you onboard! Ranjit Jha RK, Ganesh Pal, Lal Singh Khadka, Krishna Adhi...
13/08/2026

Shout out to my newest followers! Excited to have you onboard! Ranjit Jha RK, Ganesh Pal, Lal Singh Khadka, Krishna Adhikari, Prasad Hari, Bhim Ayer, Tee Luck Banjade, Pankaj Shah, Dinesh Pat, Rajiv Mandal, Sahadev Gautam, Tejnarayan Yadav, Surendra Neupane, Shyam Bodh Omkar, Lok Sewa Use, Ananda Mudbhari, Jayen M. Thakuri, HK Sunwar, Deepa Chapagain, प्रेम पचभैया मगर, Nitesh Khadka, Shweata Shah, दल बहादुर शाही, धम्पुस भण्डारी पलास्टिक सप्लायर्स, RK Thapa Chettri, Rekha Rokaya, Bhupendra Yadav, Prakash Baral, Ganga Thapa Magar, Kriti Paudel, Kalpana Kc, Rupesh Shrestha

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Rajkishor Jha, Min Bahadur Bohara, Surya...
11/08/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Rajkishor Jha, Min Bahadur Bohara, Surya Saud, Bhavesh Kumar Thakur, Ŕòhăň Ķűšhvãhā, NB Pakhrin, Gyanendra Kc, Kiran Aidi, Loksewa Class, Tejnarayan Yadav, Narayan BK, Aaditya Bikram Shah, Mission Officer, बी.बी. राई, Om Prasad Upadhyaya Nepal, Umakant Joshi

Fiscal federalism, history and implementation in local levels of Nepal.✍️Krishna Prasad Khanal
11/08/2026

Fiscal federalism, history and implementation in local levels of Nepal.

✍️Krishna Prasad Khanal

डिजिटल शासनको युगमा सरकारी लेखापरीक्षण : महालेखापरीक्षकको कार्यालयमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग तथा यसको आवश्यकत...
11/08/2026

डिजिटल शासनको युगमा सरकारी लेखापरीक्षण : महालेखापरीक्षकको कार्यालयमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग तथा यसको आवश्यकता

✍️डा. बाबुराम भुल

#लेखसार
▶️विश्वमा डिजिटल शासनको तीव्र विकास र विस्तारसँगै सार्वजनिक क्षेत्रको लेखापरीक्षण प्रणाली परम्परागत ढाँचाबाट डेटामा आधारित र स्वचालित विश्लेषणात्मक संरचनातर्फ रूपान्तरण हुँदै गएको छ, जसको केन्द्रमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence: Al) रहेको छ। यस अध्ययनले सरकारी लेखापरीक्षणमा AI को प्रयोगका क्षेत्र, विधिहरू, आवश्यकता तथा सम्बन्धित चुनौतीहरूको समालोचनात्मक विश्लेषण प्रस्तुत गर्दछ।

▶️AI प्रविधिहरू जस्तै Machine Learning, Natural Language Processing, Robotic Process Automation र Predictive Analytics ले विशेषगरी वित्तीय लेखापरीक्षण, अनुपालन परीक्षण, कार्यसम्पादन मूल्याङ्कन, जालसजी तथा ठगी पहिचान तथा निरन्तर (Continuous) लेखापरीक्षणलाई अझ प्रभावकारी र वास्तविक - समय (Real Time) आधारित बनाउँदै लेखापरीक्षण प्रक्रियालाई प्रतिक्रियात्मक अवस्थाबाट पूर्वानुमानात्मक र जोखिम निवारक प्रणालीमा रूपान्तरण गरेका छन् ।

▶️नेपालको संघीय सन्दर्भमा महालेखापरीक्षकको कार्यालय (OAG Nepal) ले संघ, प्रदेश र स्थानीय तहसम्म फैलिएको जटिल वित्तीय संरचनाको लेखापरीक्षण गर्नुपर्ने भएकाले AI आधारित प्रणालीको आवश्यकता अझ बढ्दो छ। यद्यपि, यी प्रविधिहरूले दक्षता, पारदर्शिता र उत्तरदायित्वमा सुधार ल्याए पनि डेटा गुणस्तर, एल्गोरिदमिक पूर्वाग्रह, साइबर सुरक्षा जोखिम, संस्थागत क्षमता अभाव तथा लेखापरीक्षकहरूको डिजिटल दक्षता जस्ता चुनौतीहरू अझै विद्यमान छन्।

➡️निष्कर्षतः, महालेखापरीक्षकको कार्यालयजस्ता सर्वोच्च लेखापरीक्षण संस्थाहरूले AI लाई रणनीतिक रूपमा अपनाउँदै मानव विशेषज्ञता र प्रविधिको समन्वयमार्फत जोखिममा आधारित लेखापरीक्षण प्रणालीलाई सुदृढ गरी सार्वजनिक वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक देखिन्छ ।

नेपालमा वित्तीय समावेशीकरण✍️ जानकी भण्डारी
11/08/2026

नेपालमा वित्तीय समावेशीकरण

✍️ जानकी भण्डारी

लेखापरीक्षणको गुणस्तर र प्रभाव अभिवृद्धिमा सरोकारवालाको भूमिका✍️टीकानाथ अर्याल
10/08/2026

लेखापरीक्षणको गुणस्तर र प्रभाव अभिवृद्धिमा सरोकारवालाको भूमिका

✍️टीकानाथ अर्याल

Address

Mid Baneshwor
Kathmandu
00977

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 09:00 - 15:00
Sunday 06:00 - 21:00

Alerts

Be the first to know and let us send you an email when Manoj Kumar Neupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manoj Kumar Neupane:

Shortcuts

Share