Yuwa Sangh Nepal-Shibasatakshi Nagar Kameti

Yuwa Sangh Nepal-Shibasatakshi Nagar Kameti “राष्ट्रिय युवा संघ नेपाल”

नेकपा एमालेको केन्द्रीय प्रतिनिधि संख्या यसरी चयन हुने  ।
01/11/2025

नेकपा एमालेको केन्द्रीय प्रतिनिधि संख्या यसरी चयन हुने ।

राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको ऐतिहासिक तेस्रो नगर सम्मेलनबाट निर्वाचित हुनु भएका कमरेडहरु✅अध्यक्ष : क....
11/07/2025

राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको ऐतिहासिक तेस्रो नगर सम्मेलनबाट निर्वाचित हुनु भएका कमरेडहरु
✅अध्यक्ष : क.शिवराज राई
✅उपाध्यक्ष : क.संजोग दाहाल
✅सचिव : क.हेमराज पाण्डे
✅उप-सचीव : क.सुशीला राजवंशी
✅उप-सचीव : क.वीर बहादुर कट्वाल
✅कोषाध्यक्ष : क.सचिन श्रेष्ठ लगायत सम्पूर्ण सदस्य कमरेडहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।🌹💐♥️

नेकपा एमाले कोशी प्रदेश कमिटी द्वारा झापाको दमकमा आयोजित आजको बिशाल जनजागरण सभा ।
13/04/2025

नेकपा एमाले कोशी प्रदेश कमिटी द्वारा झापाको दमकमा आयोजित आजको बिशाल जनजागरण सभा ।

21/02/2025

Kashi , Banaras

२०८१ असार ११, चिनियाँ कम्युनिष्ट पार्टीको  अन्तर्राष्ट्रिय   बिभागको निमन्त्रणामा नेकपा (एमाले) का उपमहासचिव क .बिष्णु र...
25/06/2024

२०८१ असार ११, चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागको निमन्त्रणामा नेकपा (एमाले) का उपमहासचिव क .बिष्णु रिमालको नेतृत्वमा २९सदस्यीय उच्चस्तरिय प्रतिनिधि मण्डल १० दिने भ्रमणका लागि आज राती बेईजिङ तर्फ प्रस्थान।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵✈️✈️✈️

07/04/2024

Vote for suhang Nembang
Vote for sun
Vote for change
Vote for youth

हामी सधैँ युवाका लागि सुन्दर भविष्य बनाउन नसक्न सक्छौँ तर भविष्यका लागि चाहिने सक्षम युवा बनाउन सक्छौँ। इलामको भविष्य इल...
04/04/2024

हामी सधैँ युवाका लागि सुन्दर भविष्य बनाउन नसक्न सक्छौँ तर भविष्यका लागि चाहिने सक्षम युवा बनाउन सक्छौँ। इलामको भविष्य इलामकै हातमा छ।

Best wishes Team Nepal 🇳🇵
04/09/2023

Best wishes Team Nepal 🇳🇵

26/03/2023
13/11/2022
शिष्टाचार भेट। पुर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ज्यु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ...
31/05/2022

शिष्टाचार भेट। पुर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ज्यु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच भेट, ओलि निवास, बालकोट, भक्तपुर।
फेरि पनि बधाई छ बालेन जि।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Yuwa Sangh Nepal-Shibasatakshi Nagar Kameti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share